जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ – Dastabej

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ


  • दस्तावेज

  • उदयपुर । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दैलेख आठबिसे नगरपालिका-२ सिगौदी घर भएका २३ वर्षीय गोपाल बिकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    गोपालले ती किशोरीलाई उदयपुर कटारी नगरपालिका-११ मा शुक्रबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

  • २९ कार्तिक २०७८, सोमबार १४:२२ प्रकाशित

  • Nabintech
  • १. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • २. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान