कांग्रेस नगर अधिबेशनः संसदीय चुनावको झल्को (फोटो) – Dastabej

कांग्रेस नगर अधिबेशनः संसदीय चुनावको झल्को (फोटो)


  • दस्तावेज

  • नेपालगन्ज । कांग्रेसको नेपालगन्ज उपमहानगरपालिकाको नेतृत्व छनौटका लागि मतदान भइरहेको छ । मतदान स्थलमा संसदीय निर्वाचनको झल्को देखिन्छ । उम्मेदारहरुले टेन्ट गाडेर प्रचारप्रसार गरिरहेका छन् । उनीहरुले मतदाताहरुलाई रंगीन पम्पलेटहरु बाँडेर मत मागिरहेका देखिन्छन । नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगर रि नगरसभापति प्रशान्तबीच सभापति पदमा भिडन्त देखिएको छ । हालसम्म २०० मत खसेको छ । जम्मा ३८० मतदाता रहेका छन् ।

     

  • २ मंसिर २०७८, बिहीबार १४:३० प्रकाशित

  • Nabintech
  • १. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • २. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान