प्रधान न्यायाधीशबिरुद्ध बारले गर्यो थप आन्दोलनको घोषणा – Dastabej

प्रधान न्यायाधीशबिरुद्ध बारले गर्यो थप आन्दोलनको घोषणा


  • दस्तावेज

  • काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबिरुद्ध आन्दोलन गरिरहेको नेपाल बार एशोसीएसनले मंसिर १० गतेसम्मका लागि विरोधका कार्यक्रम घोषणा गरेको छ । बारले राजनीतिक दलहरूलाई ध्यानाकर्षण पत्र बुझाउनेदेखि उच्च अदालतमा विरोध सभा आयोजना गर्नेसम्मका कार्यक्रम तय गरेको हो । मंगलबार देशभरका अदालतमा इजलास बहिस्कार गर्ने पनि बारको कार्यक्रम रहेको छ ।देशभरीका अदालतहरूमा यस अघि १० बजेदेखि १२ बजेसम्म कालोपट्टी सहित धर्ना दिंदै आएको थियो ।

    प्रधानन्यायाधीशको राजीनामा माग्दै बारले एक महिनादेखि विरोध प्रदर्शन गर्दै आएको छ ।

     

  • ४ मंसिर २०७८, शनिबार १७:२५ प्रकाशित

  • Nabintech
  • १. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • २. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान