बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान – Dastabej

बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान


  • दस्तावेज

  • बर्दिया — बाघको आक्रमणमा परी गेरुवा गाउँपालिका(४ स्थित राजीपुर मध्यवती क्षेत्रको जंगलमा स्थानीय ६२ वर्षीय कालुराम थारूको ज्यान गएको छ । बर्दिय राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठका अनुसार राँगा चराएर फर्कने क्रममा बाघले पछाडिबाट आक्रमण गरेको हो । घटनापछि निकुञ्जका कर्मचारी, नेपाली सेनालगायत सुरक्षा निकायका टोली त्यहाँ पुगेका छन् ।

  • १२ मंसिर २०७८, आईतवार २०:५२ प्रकाशित

  • Nabintech
  • १. संयोग कि अन्धबिश्वास ? ‘गुरुवाको तन्त्रमन्त्रपछि राप्ती सोनारीमा रोकियो बाघको आतंक ’
  • २. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • ३. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)
  • ४. खजुरा घुम्न गएकी १८ वर्षीया किशोरीमाथि बलात्कार
  • ५. बाँके प्रहरीद्धारा खजुरा बलात्कार घटना सार्वजनिक
  • ६. राप्तीसोनारीको जङ्गल राजमार्गमा लुटपाट गर्न खोज्ने ६ पक्राउ
  • ७. नेपाल आयल निगमको भैरहवापछि नेपालगन्जमा सर्वसाधारणका लागि पेट्रोल पम्प सन्चालन