ठाकुरबाबा नगरपालिकामा प्रशिक्षक प्रशिक्षण तालिम – Dastabej

ठाकुरबाबा नगरपालिकामा प्रशिक्षक प्रशिक्षण तालिम


  • दस्तावेज


  • बर्दिया । ठाकुरबाबा नगरपालिकामा ५ दिने अभिभावक शिक्षा सम्बन्धि प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको छ । तालिमको उदघाटन उप प्रमुख कृष्णकुश्मा थारुले गरिन । ठाकुरबाबा नगरपालिका, प्लान इन्टरनेशनल नेपाल र थारु महिला उत्थान केन्द्रको संयुक्त सहकार्य तथा समन्वयमा बालबालिकाको सपना परियोजना अन्तर्गत प्रारम्भिक बालबिकासका लागी प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको हो । उक्त तालिमको उट्घाटन कार्यक्रममा ठाकुरबाबा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत ,जनस्वास्थ्य अधिकृत र थारु महिला उत्थान केन्द्रकी कार्यकारी निर्देशक सहितका कर्मचारीको सहभागित रह्यो । उपप्रमुख थारुले बालबालिकाको सपना परियोजना बास्तबमा ठाकुरबाबा नगरपालिकाको भएको भन्दै पाइलत फेजको रुपमा सुरु गरेको बताईन । परियोनालाई सफल पार्न हामी सम्पुर्ण जनप्रतिनिधीको दायित्व रहेको उनको भनाई थियो । उक्त तालिम मंसिर २३ देखी मंसिर २७ गते सम्म चल्ने रहेको छ ।

  • २४ मंसिर २०७८, शुक्रबार ०८:४७ प्रकाशित

  • Nabintech
  • १. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • २. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)
  • ३. बागेश्वरीका महन्तले बिक्री गरेको २७० कित्ता जग्गा रोक्का, जग्गाधनी समस्यामा
  • ४. राप्ती सोनारीको आलीनगर क्षेत्रबाट लखेटिए एक जोडी पाटे बाघ (भिडियो)
  • ५. राप्तीसोनारीको जङ्गल राजमार्गमा लुटपाट गर्न खोज्ने ६ पक्राउ
  • ६. नेपाल आयल निगमको भैरहवापछि नेपालगन्जमा सर्वसाधारणका लागि पेट्रोल पम्प सन्चालन
  • ७. चोरी भएको २४ घण्टा नबित्दै कोहलपुर प्रहरीद्धारा पक्राउ