आउँदो शुक्रबार होटेल बाटिकामा भब्य सांंस्कृति कार्यक्रम – Dastabej

आउँदो शुक्रबार होटेल बाटिकामा भब्य सांंस्कृति कार्यक्रम


  • दस्तावेज

  • नेपालगन्ज । नेपालगन्जस्थित होटेल बाटिकाले क्रिसमसको अवसर पारेर पुस ९ गते शुक्रबार भब्य सांंस्कृति कार्यक्रम गर्ने तयारी गरेको छ । सांस्कृतिक कार्यक्रममा सहभागिता हुन पहुनाहरुका लागि निशुल्क गरिएको छ । सांस्कृति कार्यक्रमको तयारी पूरा भएको छ ।

    होटेलका म्यानेजर निराजन नर्सिङ राणाका अनुसार कार्यक्रममा आर जे रबी, डिजे कल्लुको बेजोड प्रस्तुति रहने छ । साथै स्थानीय डान्स र गीतमा नेपालगन्जका दर्शक पहुनाहरुलाई मनोरन्जन दिईने छ । कार्यक्रम सुरक्षित बातावरण मिलाइएको होटे बाटिका प्रशासनले जनाएको छ ।

  • ६ पुष २०७८, मंगलवार १७:१३ प्रकाशित

  • Nabintech
  • १. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • २. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)
  • ३. बागेश्वरीका महन्तले बिक्री गरेको २७० कित्ता जग्गा रोक्का, जग्गाधनी समस्यामा
  • ४. राप्ती सोनारीको आलीनगर क्षेत्रबाट लखेटिए एक जोडी पाटे बाघ (भिडियो)
  • ५. राप्तीसोनारीको जङ्गल राजमार्गमा लुटपाट गर्न खोज्ने ६ पक्राउ
  • ६. नेपाल आयल निगमको भैरहवापछि नेपालगन्जमा सर्वसाधारणका लागि पेट्रोल पम्प सन्चालन
  • ७. चोरी भएको २४ घण्टा नबित्दै कोहलपुर प्रहरीद्धारा पक्राउ