१३०९३ प्रावि शिक्षक माग, बर्दियामा ११९, बाँकेमा ११३ शिक्षक माग – Dastabej

१३०९३ प्रावि शिक्षक माग, बर्दियामा ११९, बाँकेमा ११३ शिक्षक माग


  • दस्तावेज

  • काठमाडौं । शिक्षक सेवा आयोगले प्राबि तहका शिक्षकका लागि विज्ञापन खोलेको। आयोगलेबुत्रशार प्रावि तहका १३०९३ पदमा विज्ञापन खुलाएको हो ।  लुम्बिनी प्रदेशका लागि ११९जना शिक्षक मागेको छ । बर्दियामा ११९, बाँके ११३, दांग १०७, प्युठान १६४, रोल्पा १६५, कपिलबस्नतु २७२, रुपन्देही १४३, अर्घाखाँची २०८, गुल्मी ३३७, पाल्पा २९७, पश्चिमम नवलपरासी ७०, पुर्ब रुकुम ६५ जना प्रावि शिक्षक माग गरेको छ ।

    आउँदो माघ १३ गतेसम्म नियमित शुल्क ५ सय रुपैयाँमा दरखास्त बुझाउन सकिने छ । त्यसपछि माघ २० गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सकिने आयोगले जनाएको छ । दरखास्त अनलाइनमार्फत् बुझाउन सकिने छ ।

     

  • १४ पुष २०७८, बुधबार ०८:२२ प्रकाशित

  • Nabintech
  • १. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • २. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)
  • ३. बागेश्वरीका महन्तले बिक्री गरेको २७० कित्ता जग्गा रोक्का, जग्गाधनी समस्यामा
  • ४. राप्ती सोनारीको आलीनगर क्षेत्रबाट लखेटिए एक जोडी पाटे बाघ (भिडियो)
  • ५. राप्तीसोनारीको जङ्गल राजमार्गमा लुटपाट गर्न खोज्ने ६ पक्राउ
  • ६. नेपाल आयल निगमको भैरहवापछि नेपालगन्जमा सर्वसाधारणका लागि पेट्रोल पम्प सन्चालन
  • ७. चोरी भएको २४ घण्टा नबित्दै कोहलपुर प्रहरीद्धारा पक्राउ