पहाडी जिल्लामा भारी हिमपात (फोटो फिचर) – Dastabej

पहाडी जिल्लामा भारी हिमपात (फोटो फिचर)


  • दस्तावेज

  • हिमाली जिल्ला हुम्लामा बुधबार भारी हिमपात । हिमपातले यहाँको जनजीवन प्रभावित भएको । तस्वीर ः दाने बोहरा/रासस

    डोटीको जिल्ला सदरमुकाम सिलगढीसँगै जोडिएको झिग्रानामा परेको हिउ हेर्दै स्थानीयवासी । हिमपातका कारण चिसो बढेपछि यहाँको जनजीवन कष्टकर बनेको छ । तस्वीर ः विमलबहादुर विष्ट/ रासस

    ः हिमाली जिल्ला हुम्लामा बुधबार भारी हिमपात । हिमपातले यहाँको जनजीवन प्रभावित भएको । तस्वीर ः दाने बोहरा/रासस

    हिमाली जिल्ला हुम्लामा बुधबार भारी हिमपात । हिमपातले यहाँको जनजीवन प्रभावित भएको । तस्वीर ः दाने बोहरा/रासस

    मनाङ जिल्लाको सबै गाउँपालिकामा ७२ घन्टेदेखि भारी हिमपात । हिमपात कारण सवारी आवगमन ठप्प भएको छ भने तापक्रम माईनस बीस पुगेपछि जनजीवनमा झनझन कष्टकर हुँदै गएको छ । तस्वीर ः नवीन लामिछाने/रासस

    हुम्लामा भारी हिमपात हुँदा पनि साढे एक घण्टाको बाटो डाँडाफाया गाउँबाट हिँडेर सदरमुकाम सिमकोटमा दाउरा बिक्री गर्न पुगेका बालक । तस्वीर ः दाने बोहरा/रासस

    डोटीको जिल्ला सदरमुकाम सिलगढीसँगै जोडिएको झिग्रानामा भएको हिमपत । हिमपातका कारण चिसो बढेपछि यहाँका सर्वसाधारणलाई कष्टकर बनेको छ । तस्वीर ः विमलबहादुर विष्ट/ रासस

     

    रातभर परेको अविरल वर्षासँगै राजधानीको प्रमुख पर्यटकीयस्थल चन्द्रागिरि डाँडामा हिमपात । चन्द्रागिरिमा यो वर्ष पहिलोपटक हिमपात भएको हो । तस्वीर ः अच्युत रेग्मी/ रासस

  • १४ पुष २०७८, बुधबार ११:०९ प्रकाशित

  • Nabintech
  • १. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • २. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)
  • ३. बागेश्वरीका महन्तले बिक्री गरेको २७० कित्ता जग्गा रोक्का, जग्गाधनी समस्यामा
  • ४. राप्ती सोनारीको आलीनगर क्षेत्रबाट लखेटिए एक जोडी पाटे बाघ (भिडियो)
  • ५. राप्तीसोनारीको जङ्गल राजमार्गमा लुटपाट गर्न खोज्ने ६ पक्राउ
  • ६. नेपाल आयल निगमको भैरहवापछि नेपालगन्जमा सर्वसाधारणका लागि पेट्रोल पम्प सन्चालन
  • ७. चोरी भएको २४ घण्टा नबित्दै कोहलपुर प्रहरीद्धारा पक्राउ