पाँच बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक पक्राउ - Dastabej

पाँच बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक पक्राउ


  • दस्तावेज

  • सुर्खेत । पाँच बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दैलेख प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । प्रहरीले नारायण नगरपालिका–८, सिमडामा ५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय रामबहादुर बिकलाई पक्राउ गरेको हो ।
    घरमा कोही नभएको अवस्थामा बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सूचनाको आधारमा विकलाई शनिवार पक्राउ गरिएको दैलेख प्रहरीले जनाएको छ । अभियुक्तलाई दैलेख जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक कार्वाहीका साथ अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

  • २३ पुष २०७७, बिहीबार १३:१८ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार