पाँच बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक पक्राउ – Dastabej

पाँच बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक पक्राउ


  • दस्तावेज

  • सुर्खेत । पाँच बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दैलेख प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । प्रहरीले नारायण नगरपालिका–८, सिमडामा ५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय रामबहादुर बिकलाई पक्राउ गरेको हो ।
    घरमा कोही नभएको अवस्थामा बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सूचनाको आधारमा विकलाई शनिवार पक्राउ गरिएको दैलेख प्रहरीले जनाएको छ । अभियुक्तलाई दैलेख जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक कार्वाहीका साथ अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

  • २३ पुष २०७७, बिहीबार १३:१८ प्रकाशित

  • Nabintech
  • १. बांकेमा बाबुद्वारा आफ्नै छोराको धारिलो हतियार प्रयोग गरि हत्या
  • २. मानखोलाको जंगलबाट चरेस सहित ३ जना पक्राउ
  • ३. अस्पतालमा किन हुन्छ कोरोना विरामीको बढी मृत्यु ?
  • ४. लखेटीलखेटी आक्रमण,नर्सहरु एक तलाको झ्यालबाट हाम फाले
  • ५. कोहलपुरमा धाराबाट आफै बग्थ्यो पानी, चुरे विनासपछि सुक्यो धारा र खानेपानी
  • ६. आँखै अगाडि छटपटिएर मृत्यु भएको देख्दा रुन्छन् कोरानाका विरामी र कुरुवा
  • ७. बिद्रोह गर्दा कमैयामाथि जमिन्दारले बर्साउँथे गोली, खलियानमा गरिएको थियो महिलासहित ६ को हत्या
  • ८. बाँके, बर्दियाका कुन नदीमा कति बाढी ?
  • ९. बाँकेमा संक्रमण घट्यो, संक्रमण चेन टुटेन,फेरि संक्रमण फैलिने चिकित्सकहरुको चिन्ता
  • १०. गणतन्त्रको १३वर्षः कम्रेडहरुले बिर्से बलिदानी दिएको गाउँ