नेपालगन्ज । भारतबाट ल्याइएको १२ क्विन्टल माछा प्रहरीले बरामद गरेको छ । प्रहरी निरीक्षक निरीक्षक डिल्ली खडकाको टोलिले पक्राउ गरेको हो । अबैध भारतीय माछाले नेपालका साना किसानहरु धराशायी भएका बेला प्रहरीले भारतीय माछा पक्राउ गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।