नेपालगन्ज । एउटा सानो इभेन्टले कतिसम्म समाजमा ठूलो प्रभाव छ ? त्यसको सहज जवाफ प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली जस्तै देखिने टिकटोकले सहजै दिन्छ । पछिल्लो समय (पिरति मिसाउँदै, जाउन माया जिन्दगी बिसाउँदै ) बोलको गीतको टिकटोक सामाजिक सन्जालमा भाइरल बनेसंगै निकै पुरानो गीत चर्चाको शिखरमा छ । प्रधानमन्त्री ओलीजस्तै देखिने व्यक्तिको टिकटोक देखेर सामाजिक सन्जाल प्रयोगकर्ताहरुले त्यही गीतमा टिकटोक बनाएर अपलोड गरिरहेका छन् । कतिपयले टिकटोकमै गरिएको अभिनय गर्ने प्रयस गरेका छन् । उक्त गीत बारे नयाँ पुस्तालाई जानकारी नहुनसक्छ । धानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले प्रधानमन्त्री ओलीको एउटा टिकटोक भेरीफाईड रहेको बताए । उनले तर कतिपयले प्रधानमन्त्रीको नक्कली एकाउन्ट पनि बनाएर नकारात्मक हल्ला फैलाउने गरेको जनाए ।
उक्त गीत हामी तीन भाई चलचित्रको हो । गीतको म्युजिक शम्भुजित बास्कोटाले गरेका छन् । गीतको लावरीयसमा शीव रेग्मीको रहेको छ । बलीउडका चर्चित गायक उदित नारायण झा र दिपा झाले आवज भरेका छन् । एप्रील २, २०२० मा म्युजिक नेपालले यु ट्युबमा अपलोड गरेपछि फेरी चर्चा हुन थालेको हो ।
पूरा गीत यस्तो छ ।
चरीको घर गुँडैमा भए माछिको घर लेउमा ।
मेरो घर बनाऊ कि हजुर कलेजीको छेउमा ।
तारा जुन आकासमा भए
ए बगैचामा फूल
तिम्रो घर का पर्यो हजुर
मेरो हृदम मा हेर
हे पिरति मिसाउँदै
जाउन माया जिन्दगी बिसाउँदै ।
हे पिरति मिसाउँदै
जाउन माया जिन्दगी बिसाउँदै ।
चरीको घर गुँडैमा भए माछिको घर लेउमा ।
मेरो घर बनाऊ कि हजुर कलेजीको छेउमा ।
तारा जुन आकासमा भए
ए बगैचामा फूल
जुन भनु तिमीलाई जुनमा पनि दाग
हो जुन भनु तिमीलाई जुनमा पनि दाग
देबी भनु देवताको मलाई लाग्छ पाप
कति कुरा मनको हुन्छ मुखले नबोल
तिम्रो मेरो साइनो के हो
वरपिपललाई सोध
बरपिपललाई सोध
हे पिरति मिसाउँदै
जाउन माया जिन्दगी बिसाउँदै ।
पिरति मिसाउँदै
जाउन माया जिन्दगी बिसाउँदै ।
फुलैफुलको माला बनी आँगालोमा म आऊ की
फुलैफुलको माला बनी आँगालोमा म आऊ की
माया बोक्ने चोखो मन तिमीलाई नै चढाउ कीे
परेलामा नाच्नु तिमी मुस्कानमा हाँस्नु
पराईको नजर लाग्ला मनै भित्र बस्नु
मनै भित्र बस्नु
पिरति मिसाउँदै
जाउन माया जिन्दगी बिसाउँदै ।
पिरति मिसाउँदै
जाउन माया जिन्दगी बिसाउँदै ।
चरीको घर गुँडैमा भए माछिको घर लेउमा ।
तारा जुन आकासमा भए
ए बगैचामा फूल
हो पिरति मिसाउँदै
जाउन माया जिन्दगी बिसाउँदै ।
पिरति मिसाउँदै
जाउन माया जिन्दगी बिसाउँदै ।
Song – Chariko Ghar Gudai ma vaye
Movie – Hami Tin Vai
Music – Sambhujeet baskota
Lyrical – Late Siva Regmi
Original Video On Music Nepal YouTube Channel
#charikoghargudaimavaye
#piratimisahdai
#charikoghar
#pirati_misaudai
#Chariko_ghar
#Hamitinvai
#Hami_tin_vai
#Melodies_Nepali song
#Old_nepali_song
#Old_best_Nepali_Song
Music in this video
Learn more
Song
Chari Ko Ghar_ODE
Artist
Deepa Jha
Album
Hami Teen Bhai
Licensed to YouTube by
Music Nepal (on behalf of OSR Digital Entertaining The Nation); UMPG Publishing, LatinAutorPerf, LatinAutor – UMPG, UNIAO BRASILEIRA DE EDITORAS DE MUSICA – UBEM, and 1 Music Rights Societies