नेपालगन्ज । बर्दिया राष्ट्यि निकुन्जका्े पुर्बपश्चिम राजमार्गमा दैनिक जसो बाघ देखिन थालेको छ । केही दिनअघिमात्रै चलिहरहेको मोटरसाईकलबाट एक महिलालाई झम्टेर मारेको थियो । २०७७ पुस २४ गते राति करिव,७ बजे बर्दिया रास्ट्रिय निकुञ्जको राजमार्गमा निस्केपछि आउजाउ केहीबेर बन्द भएको थियो । भिडियो युराज अधिकारीको फेसबुक वालबाट ।