मदिरा ब्यवसायी संघ बाँकेले वनभोज कार्यक्रम सम्पन्न गरेको छ । बांकेको अगैया भएको कार्यक्रममा मदिरा व्यासायी,कम्पनी प्रतिनिधिहरुको सहभागी रहेको मदिरा ब्यवसायी संघ बाँकेका सचिब जगत बस्नेतले जानकारी दिए । संघले कार्यक्रम सफलतापुर्बक सम्पन्न गर्न सहयोग गर्नु हुने सबैमा हार्दिक धन्यबाद ज्ञापन व्यक्त गरेको संघका महासचिव मिम बहादुर सिंह ठकुरी बताउनु भयो । उनले कार्यक्रममा सहकार्य गर्ने सहयोगी कम्पनी प्रति हार्दिक आभार व्यक्त गरे । कार्यक्रममा १०० बढी व्यावसायिहरुको सहभागिता रहेको थियो ।