मदिरा ब्यवसायी अगैयामा(तस्वीर सहित ) - Dastabej

मदिरा ब्यवसायी अगैयामा(तस्वीर सहित )


  • सुनिल रेग्मी

  • मदिरा ब्यवसायी संघ बाँकेले वनभोज कार्यक्रम सम्पन्न गरेको छ । बांकेको अगैया भएको कार्यक्रममा मदिरा व्यासायी,कम्पनी प्रतिनिधिहरुको सहभागी रहेको मदिरा ब्यवसायी संघ बाँकेका सचिब जगत बस्नेतले जानकारी दिए । संघले कार्यक्रम सफलतापुर्बक सम्पन्न गर्न सहयोग गर्नु हुने सबैमा हार्दिक धन्यबाद ज्ञापन व्यक्त गरेको संघका महासचिव मिम बहादुर सिंह ठकुरी बताउनु भयो । उनले कार्यक्रममा सहकार्य गर्ने सहयोगी कम्पनी प्रति हार्दिक आभार व्यक्त गरे । कार्यक्रममा १०० बढी व्यावसायिहरुको सहभागिता रहेको थियो ।

  • २५ पुष २०७७, शनिबार २२:५७ प्रकाशित

  • Nabintech
  • १. बाँसगढी नगरपालिका वडा नं ८ का वडा अध्यक्ष विरुद्ध बलात्कार प्रयासको मुद्दा
  • २. मुनाल कप फुटवल प्रतियोगिता जारी सोमबारको खेलमा मयुर र मुनाल बिजयी
  • ३. खाना नपकाएको निहुँमा लात्ती हान्दा श्रीमतीको मृत्यु
  • ४. पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची आयो
  • ५. यी दिल बोलको गित छिट्टै सर्बजनिक हुदै
  • ६. लुम्बिनीको उपसभामुखमा केसी निर्विरोध निर्वाचित
  • ७. खजुरा ६ उढरापुरमा माघ १५ गते देखि २३ गते सम्म मेला