कोरोनाबाट दुई महिलाको मृत्यु - Dastabej

कोरोनाबाट दुई महिलाको मृत्यु

बाहिर जिल्लाका नेपालगन्जमा ८२ को मृत्यु


  • दस्तावेज

  • नेपालगन्ज । कोरोना सक्रमित रोल्पा र दांगका गरी दुई महिलाको उपचारका क्रममा आईतबार बिहान नेपालगन्जका अस्पतालमा मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पा लिवाङ ४ का ४२ वर्षीया महिला र दांग बबई ६ का ८० वर्षीया महिलाको मृत्यु भएको कोभिड संकट व्यवस्थापन समितिले जनाएको छ । रोल्पाका महिलाको शिक्षण अस्पताल कोहलपुर र दांगका महिलाको भेरी अस्पतालमा मृत्यु भएको हो । यो संगै कोरोनाबाट संक्रमित भएर उपचारका लागि नेपालगन्ज ल्याइएका मध्ये ८२ को मृत्यु भइसकेको छ । नेपालगन्जमा सुदुरपश्चित र कर्णाली प्रदेशबाट जटिक खालका कोरोना संक्रमितहरुको उपचारका लागि पठाउने गरिएको हो ।

  • २६ पुष २०७७, आईतवार ०९:४७ प्रकाशित

  • Nabintech
  • १. जोगागाउँ र गुरुवागाउँ मेलामा घुइँचो
  • २. बाला, मुन्द्रा लगाउने र कपाल पाल्ने बिद्यार्थीलाई कारवाही गर्न बढैयाताल शिक्षा शाखाको निर्देशन
  • ३. नेपालगंज गुलरिया सडकमा पर्ने खजुरा ३ मा रहेकाे पेडारी पुल बर्षैँदेखि अलपत्र ;सवारी साधनलाई आवजावत गर्ने गारो
  • ४. खजुरा ६ मा शुक्रबार ८जना स्वास्थ स्वयमसेबिका हरुलाई सरल सुबिधाका लागि साईकल बीतरण
  • ५. हात्ती मृत भेटियो
  • ६. पत्रकार ठाँकुर सिंह थारुले प्रतिनिधि सभा सदस्य जितेर गरिब दुखीको आवाज बनेर संसद मा बोल्ने
  • ७. बाँकेमा जेलबाट दुई बन्दीले भोट हाल्दै