कोरोनाबाट दुई महिलाको मृत्यु - Dastabej

कोरोनाबाट दुई महिलाको मृत्यु

बाहिर जिल्लाका नेपालगन्जमा ८२ को मृत्यु


  • दस्तावेज

  • नेपालगन्ज । कोरोना सक्रमित रोल्पा र दांगका गरी दुई महिलाको उपचारका क्रममा आईतबार बिहान नेपालगन्जका अस्पतालमा मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पा लिवाङ ४ का ४२ वर्षीया महिला र दांग बबई ६ का ८० वर्षीया महिलाको मृत्यु भएको कोभिड संकट व्यवस्थापन समितिले जनाएको छ । रोल्पाका महिलाको शिक्षण अस्पताल कोहलपुर र दांगका महिलाको भेरी अस्पतालमा मृत्यु भएको हो । यो संगै कोरोनाबाट संक्रमित भएर उपचारका लागि नेपालगन्ज ल्याइएका मध्ये ८२ को मृत्यु भइसकेको छ । नेपालगन्जमा सुदुरपश्चित र कर्णाली प्रदेशबाट जटिक खालका कोरोना संक्रमितहरुको उपचारका लागि पठाउने गरिएको हो ।

  • २६ पुष २०७७, आईतवार ०९:४७ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ४. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा