माघी मिलन – Dastabej

माघी मिलन


  • दस्तावेज

  • नेपालगन्ज । थारु कल्याणकारिणी सभा, नगरसभा नेपालगन्जले मंगलबार नेपालगञ्जमा माघ मिलन कार्यक्रमको अयोजना गरेको छ / कार्यक्रममा शुभकामना आदानप्रदानका साथै थारुसंकार र संकृति झल्किने भेषभुषा, नाचगान, खानपानको व्यवःथा रहेको नगर सभाका अध्यक्ष बसमति थारुले बताए । समुदायको सबै भन्दा ठूलो पर्व माघको अवसरमा प्रत्येक बर्ष माघ मिलन कार्यक्रम आयोजना गर्दै आएको छ । यो बर्ष सभाले कोरोना महामारीका कारण बिगत जस्तो भव्य कार्यक्रम नगरेर एकआपासमा शुभकामना आदान प्रदान गरी मनाउन लागेको नगर सभाले जनाएको छ । कार्यक्रममा थारु समुदायको हराउदै गएको संस्ःकृति, तथा समुदायमा पैmलिदै गएको बिकृति तथा थारु समु’दायको बिभिन्न मुद्दाा बारेमा समेत छलफल छ ।

  • २७ पुष २०७७, सोमबार १७:४१ प्रकाशित

  • Nabintech
  • १. बांकेमा बाबुद्वारा आफ्नै छोराको धारिलो हतियार प्रयोग गरि हत्या
  • २. मानखोलाको जंगलबाट चरेस सहित ३ जना पक्राउ
  • ३. अस्पतालमा किन हुन्छ कोरोना विरामीको बढी मृत्यु ?
  • ४. लखेटीलखेटी आक्रमण,नर्सहरु एक तलाको झ्यालबाट हाम फाले
  • ५. कोहलपुरमा धाराबाट आफै बग्थ्यो पानी, चुरे विनासपछि सुक्यो धारा र खानेपानी
  • ६. आँखै अगाडि छटपटिएर मृत्यु भएको देख्दा रुन्छन् कोरानाका विरामी र कुरुवा
  • ७. बिद्रोह गर्दा कमैयामाथि जमिन्दारले बर्साउँथे गोली, खलियानमा गरिएको थियो महिलासहित ६ को हत्या
  • ८. बाँके, बर्दियाका कुन नदीमा कति बाढी ?
  • ९. बाँकेमा संक्रमण घट्यो, संक्रमण चेन टुटेन,फेरि संक्रमण फैलिने चिकित्सकहरुको चिन्ता
  • १०. गणतन्त्रको १३वर्षः कम्रेडहरुले बिर्से बलिदानी दिएको गाउँ