माघी मिलन - Dastabej

माघी मिलन


  • दस्तावेज

  • नेपालगन्ज । थारु कल्याणकारिणी सभा, नगरसभा नेपालगन्जले मंगलबार नेपालगञ्जमा माघ मिलन कार्यक्रमको अयोजना गरेको छ / कार्यक्रममा शुभकामना आदानप्रदानका साथै थारुसंकार र संकृति झल्किने भेषभुषा, नाचगान, खानपानको व्यवःथा रहेको नगर सभाका अध्यक्ष बसमति थारुले बताए । समुदायको सबै भन्दा ठूलो पर्व माघको अवसरमा प्रत्येक बर्ष माघ मिलन कार्यक्रम आयोजना गर्दै आएको छ । यो बर्ष सभाले कोरोना महामारीका कारण बिगत जस्तो भव्य कार्यक्रम नगरेर एकआपासमा शुभकामना आदान प्रदान गरी मनाउन लागेको नगर सभाले जनाएको छ । कार्यक्रममा थारु समुदायको हराउदै गएको संस्ःकृति, तथा समुदायमा पैmलिदै गएको बिकृति तथा थारु समु’दायको बिभिन्न मुद्दाा बारेमा समेत छलफल छ ।

  • २७ पुष २०७७, सोमबार १७:४१ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार