बाँकेका लाखे र श्रेष्ठको जोडिलाई स्वर्ण - Dastabej

बाँकेका लाखे र श्रेष्ठको जोडिलाई स्वर्ण


  • सुनिल रेग्मी

  • १२ वर्षपछि मैदानमा ओर्लिएका नेपालगन्जका ब्याडमिन्टन खेलाडी अनिल लाखेको जोडिले १०औंं पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा भेट्रान्स डबल तर्फमा स्वर्ण पदक जितेको छ । सिराहाको गोल बजारमा आइतबार भएको भेट्रान्स डबलको सेमिफाइनलको खेलमा पोखराका शोभाखर भण्डारी र नविन पराजुलीको जोडिलाई सोझो सेटमा पराजित गर्दै स्वर्ण पदक जितेको हो । लाखे र सुवाश श्रेष्ठको जोडिले २१–१५, २१–१८ को सेटमा पराजित गर्दै स्वर्ण पदक जितेको हो । प्रतियोगितामा देशभरबाट ३ सय जना खेलाडीको सहभागिता रहेको थियो ।
    भेट्रान्स डबलमा उपाधि सँगै लाखे र श्रेष्ठको जोडिले नगद २० हजार सहित ट्रफि र मेडल प्राप्त गरेको छ ।

  • ४ माघ २०७७, आईतवार २०:४७ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ७. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता