बाँकेका लाखे र श्रेष्ठको जोडिलाई स्वर्ण – Dastabej

बाँकेका लाखे र श्रेष्ठको जोडिलाई स्वर्ण


  • सुनिल रेग्मी

  • १२ वर्षपछि मैदानमा ओर्लिएका नेपालगन्जका ब्याडमिन्टन खेलाडी अनिल लाखेको जोडिले १०औंं पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा भेट्रान्स डबल तर्फमा स्वर्ण पदक जितेको छ । सिराहाको गोल बजारमा आइतबार भएको भेट्रान्स डबलको सेमिफाइनलको खेलमा पोखराका शोभाखर भण्डारी र नविन पराजुलीको जोडिलाई सोझो सेटमा पराजित गर्दै स्वर्ण पदक जितेको हो । लाखे र सुवाश श्रेष्ठको जोडिले २१–१५, २१–१८ को सेटमा पराजित गर्दै स्वर्ण पदक जितेको हो । प्रतियोगितामा देशभरबाट ३ सय जना खेलाडीको सहभागिता रहेको थियो ।
    भेट्रान्स डबलमा उपाधि सँगै लाखे र श्रेष्ठको जोडिले नगद २० हजार सहित ट्रफि र मेडल प्राप्त गरेको छ ।

  • ४ माघ २०७७, आईतवार २०:४७ प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिहरुलाई सपथ ग्रहणमा ‘अपमान’
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ५. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ६. बाँकेको जानकीमा श्रीमान-श्रीमतीको आलोपालो नेतृत्व
  • ७. नेपाली काङ्ग्रेस बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेपालीको उम्मेदवारी दर्ता