डोजरमुनि मान्छे ....(भिडियो) - Dastabej
Eng
११ चैत्र २०७९, शनिबार । 2023/03/25
गृहपृष्ठ
मुख्य खबर
राजनीति
स्वास्थ्य
शिक्षा
अन्तर्राष्ट्रिय
विचार
खेलकुद
दस्ताबेज TV
अडियो
गृहपृष्ठ
मुख्य खबर
राजनीति
स्वास्थ्य
शिक्षा
अन्तर्राष्ट्रिय
विचार
खेलकुद
कला/मनाेरञ्जन
दस्ताबेज TV
स्थानीय चुनाव २०७९
अडियो
युनिकोड
डोजरमुनि मान्छे ….(भिडियो)
नेपालगन्जको रानीतालउ नजिक सडक बिस्तारका क्रममा घर भत्काउने क्रममा डोजर मुनि पुगेर स्थानीय बिरोध गर्दै
मेराज सल्मानी
११ माघ २०७७, आईतवार १४:३१ प्रकाशित
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्
ताजा खबर
चर्चित
बढैयातालमा अध्यक्ष कप फुटबल प्रतियोगिता जारी ः आज बढैयाताल र बारबर्दिया बिच प्रतिस्पर्धा हुने
बढैयातालमा अध्यक्ष कप फुटबल प्रतियोगिता जारी ः आज बढैयाताल र बारबर्दिया बिच प्रतिस्पर्धा हुने दलबहादुर सुनार चैत्र ११ बढैयाताल ,बर्दिया यूवा नै देशको शान सबैले गरौ खेलकुदमा योगदान भन्ने मुल सन्देशका साथ कालिका सामुदायिक पुस्तकालय र बढैयाताल गाउँपालिका ८ नं वडा कार्यालयको आयोजनामा चैत्र ४ गते देखि बर्दिया जिल्ला पालिका स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता जारी छ । जारी प्रतियोगिताको चौथो संस्करण पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको फाइनल खेल चैत्र ११ सम्पन्न हुने कार्यतालिका भएता पनि बेमौषमी बर्षादको कारण खेल लम्बिन गएको आयोजकले जनाएको छ । प्रतिकुल मौषम र ठुलो पानी नपरे प्रतियोगिताको अन्तिम सेमि फाइनल खेल आज बारबर्दिया नगर पालिका र आयोजक बढैयाताल गाउँ पालिका बिच हुने कालिका सामुदायिक पुस्तकालयका अध्यक्ष सुन्दरमान श्रेष्ठले जनाएका छन् । हिजो भएको सेमि फाइनल खेलमा तेश्रो संस्करणको पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगितामा बिजेता बनेको बाँसगढी नगरपालिका लाई हराउदै फाइनलमा प्रबेश गरेको मधुवन नगर पालिका र आजको खेलमा बिजेता हुने पालिका बिच फाइनल खेल हुने छ । मयुर यूवा क्लबको खेल मैदानमा जारी अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनल खेलमा बिजेता हुनेले १ लाख ५ हजार ५ सय ५५ र उप बिजेता हुनेले ५१ हजार १ सय ११ नगत पुरस्कार, ट्रफि , मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ ।
बाँसगढी लाई हराउदै अध्यक्ष कप फुटवल प्रतियोगिताको मधुवन फाईनलमा प्रबेश
१९.५ प्रतिशत जनसंख्या कम्तीमा १२ पास
नेपालको जनसंख्या सार्वजनिकः कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
१.
बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
२.
बिपन्न बालबालिकालाई शैक्षिक समाग्री बितरण
३.
ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
४.
नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
५.
फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
६.
राप्ती सोनारीको प्रमुख प्रशासकीय अधिकृतमा देवकोटा
७.
भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न