उधोगी श्रेष्ठ सम्मानित – Dastabej

उधोगी श्रेष्ठ सम्मानित

हाल मनकामना ग्याँसको करिब ३ सय भन्दा बढी डिलरहरु रेहेका  छन् ।


  • सुनिल रेग्मी

  • मनकामना ग्याँस उद्योग प्रा.लि.का सञ्चालक राजेश नारायण श्रेष्ठ सम्मानित भएका छन् । वन जंगल र वातावरण विनाशलाई रोक्ने कार्यमा अतुलनीय योगदान गरेको भन्दै एल.पी. ग्याँस विक्रेता संघ बर्दियाले श्रेष्ठलाई सम्मान गरेको हो । एल.पी. विक्रेता संघ बदिैयाका अध्यक्ष ईन्द्र कुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले श्रेष्ठलाई सम्मान गरेका थिए । श्रेष्ठले यस पश्चिम क्षेत्रमा मनकामना ग्याँस उद्योग सञ्चालन गरी वातावरणीय क्षेत्रलाई विनाशबाट जोगाएका छन् । हाल मनकामना ग्याँसको करिब ३ सय भन्दा बढी डिलरहरु रेहेका  छन् ।

  • १२ माघ २०७७, सोमबार २१:५५ प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५. नेपाल भारत प्रमुख नाका खोल्ने सरकारी निर्णयः तर खुलेन नेपालगन्ज नाका
  • ६.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ७. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश