उधोगी श्रेष्ठ सम्मानित - Dastabej

उधोगी श्रेष्ठ सम्मानित

हाल मनकामना ग्याँसको करिब ३ सय भन्दा बढी डिलरहरु रेहेका  छन् ।


  • सुनिल रेग्मी

  • मनकामना ग्याँस उद्योग प्रा.लि.का सञ्चालक राजेश नारायण श्रेष्ठ सम्मानित भएका छन् । वन जंगल र वातावरण विनाशलाई रोक्ने कार्यमा अतुलनीय योगदान गरेको भन्दै एल.पी. ग्याँस विक्रेता संघ बर्दियाले श्रेष्ठलाई सम्मान गरेको हो । एल.पी. विक्रेता संघ बदिैयाका अध्यक्ष ईन्द्र कुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले श्रेष्ठलाई सम्मान गरेका थिए । श्रेष्ठले यस पश्चिम क्षेत्रमा मनकामना ग्याँस उद्योग सञ्चालन गरी वातावरणीय क्षेत्रलाई विनाशबाट जोगाएका छन् । हाल मनकामना ग्याँसको करिब ३ सय भन्दा बढी डिलरहरु रेहेका  छन् ।

  • १२ माघ २०७७, सोमबार २१:५५ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ७. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता