सडकको ग्रीनबेल्टमा टिप्पर (फोटो) - Dastabej

सडकको ग्रीनबेल्टमा टिप्पर (फोटो)


  • दस्तावेज

  • नेपालगन्ज । दुर्घटनाका लागि टिप्पर कतिसम्म बदनाम छ भने यमराज पृथ्बीलोकमा घुम्न आउँदा चित्रकोटसंग सोध्छ ? टिप्पर चलेको छ कि नाई । यही क्रममा मंगलबार बिहान ११ वजे नेपालगन्ज कोहलपुर सडकखण्डको राँझा नजिकै एउटा टिप्पर सडकको बीच भागमा रहेको ग्रीनबेल्टमा कुद्यो ।

    बिद्युतको पोलमा ठोक्किएर दुर्घटना भयो । केही घण्टा सडक अबरुद्ध भएको प्रहरीले जनाएको छ । तिब्र गतिमा कुदेको टिप्पर दुर्घटनामा परेको हो । दुर्घटनामा कुनै मानविय क्षति नभएको बाँके प्रहरीले जनाएको छ ।

  • २० माघ २०७७, मंगलवार १३:३४ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा