सडकको ग्रीनबेल्टमा टिप्पर (फोटो) – Dastabej

सडकको ग्रीनबेल्टमा टिप्पर (फोटो)


  • दस्तावेज

  • नेपालगन्ज । दुर्घटनाका लागि टिप्पर कतिसम्म बदनाम छ भने यमराज पृथ्बीलोकमा घुम्न आउँदा चित्रकोटसंग सोध्छ ? टिप्पर चलेको छ कि नाई । यही क्रममा मंगलबार बिहान ११ वजे नेपालगन्ज कोहलपुर सडकखण्डको राँझा नजिकै एउटा टिप्पर सडकको बीच भागमा रहेको ग्रीनबेल्टमा कुद्यो ।

    बिद्युतको पोलमा ठोक्किएर दुर्घटना भयो । केही घण्टा सडक अबरुद्ध भएको प्रहरीले जनाएको छ । तिब्र गतिमा कुदेको टिप्पर दुर्घटनामा परेको हो । दुर्घटनामा कुनै मानविय क्षति नभएको बाँके प्रहरीले जनाएको छ ।

  • २० माघ २०७७, मंगलवार १३:३४ प्रकाशित

  • Nabintech
  • १. बांकेमा बाबुद्वारा आफ्नै छोराको धारिलो हतियार प्रयोग गरि हत्या
  • २. मानखोलाको जंगलबाट चरेस सहित ३ जना पक्राउ
  • ३. अस्पतालमा किन हुन्छ कोरोना विरामीको बढी मृत्यु ?
  • ४. लखेटीलखेटी आक्रमण,नर्सहरु एक तलाको झ्यालबाट हाम फाले
  • ५. कोहलपुरमा धाराबाट आफै बग्थ्यो पानी, चुरे विनासपछि सुक्यो धारा र खानेपानी
  • ६. बाँकेमा संक्रमण घट्यो, संक्रमण चेन टुटेन,फेरि संक्रमण फैलिने चिकित्सकहरुको चिन्ता
  • ७. बिद्रोह गर्दा कमैयामाथि जमिन्दारले बर्साउँथे गोली, खलियानमा गरिएको थियो महिलासहित ६ को हत्या
  • ८. बाँके, बर्दियाका कुन नदीमा कति बाढी ?
  • ९. पक्की सडक माग्दा गुलरियाका मेयरद्धारा महिलामाथि दुव्र्यहारको आरोप (भिडियो)
  • १०. गणतन्त्रको १३वर्षः कम्रेडहरुले बिर्से बलिदानी दिएको गाउँ