बालबालिका तस्करी १५ वर्षमा तीन गुणा बढ्योः राष्ट्र संघ – Dastabej

बालबालिका तस्करी १५ वर्षमा तीन गुणा बढ्योः राष्ट्र संघ


  • दस्तावेज

  • विगत १५ वर्षयता बालबालिका तस्करी गर्ने क्रम तीन गुनाले बढेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ। बीबीसीका अनुसार लागुऔषध तथा अपराधसम्बन्धी राष्ट्रसङ्घीय कार्यालयको एउटा अध्ययन प्रतिवेदन अनुसार सन् २०१८ मा १४८ वटा देशमा बालबालिकाको अवैध ओसारपसारका करिब ५० हजार घटना भएको तथ्याङ्क छ। बीबीसीका अनुसार बालिकाहरूलाई मुख्यतः यौनशोषणका लागि र बालकहरूलाई बलपूर्वक श्रम गराउनका लागि तस्करी गर्ने गरिएको राष्ट्रसङ्घले जनाएको छ। कोरोनाभाइरस महामारीका कारण लाखौँ मानिस कामविहीन बन्न पुगेकाले र बालबालिकाहरू विद्यालय जान नपाइरहेकाले अवस्था झन् खराब हुनसक्ने प्रतिवेदनले औँल्याएको छ .

  • २० माघ २०७७, मंगलवार १८:४३ प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ५. बाँकेको जानकीमा श्रीमान-श्रीमतीको आलोपालो नेतृत्व
  • ६. मेयरमा नेपाली कांग्रेसले  प्रशान्त बिष्टलाई दियो टिकट 
  • ७. नेपाली काङ्ग्रेस बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेपालीको उम्मेदवारी दर्ता