चट्याङ लागेर रुकुम पश्चिममा एकको मृत्यु एक घाइते – Dastabej

चट्याङ लागेर रुकुम पश्चिममा एकको मृत्यु एक घाइते


  • दस्तावेज

  • रुकुम पश्चिम । चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । रुकुम पश्चिमको मुसीकोट नगरपालिका ६ का अन्दाजी ४२ वर्षीय भिमबहादुर बोहराको चट्याङ लागेर मृत्यु भएको हो । शुक्रबार बेलुकी परेको चट्याङ लागेर बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सुचना अधिकारी कपिल शाहिले जानकारी दिएका छ्न । चट्याङ लागेका बोहराको घरमै मृत्यु भएको प्रहरीले जनाएको छ । चट्याङ लागेर बोहराकी ३५ वर्षीया श्रीमती सीता घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम सुचना अधिकारी शाहीले बताएका छ्न । घाइते सीताको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ ।

  • २४ माघ २०७७, शनिबार १७:०१ प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश