चट्याङ लागेर रुकुम पश्चिममा एकको मृत्यु एक घाइते - Dastabej

चट्याङ लागेर रुकुम पश्चिममा एकको मृत्यु एक घाइते


  • दस्तावेज

  • रुकुम पश्चिम । चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । रुकुम पश्चिमको मुसीकोट नगरपालिका ६ का अन्दाजी ४२ वर्षीय भिमबहादुर बोहराको चट्याङ लागेर मृत्यु भएको हो । शुक्रबार बेलुकी परेको चट्याङ लागेर बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सुचना अधिकारी कपिल शाहिले जानकारी दिएका छ्न । चट्याङ लागेका बोहराको घरमै मृत्यु भएको प्रहरीले जनाएको छ । चट्याङ लागेर बोहराकी ३५ वर्षीया श्रीमती सीता घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम सुचना अधिकारी शाहीले बताएका छ्न । घाइते सीताको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ ।

  • २४ माघ २०७७, शनिबार १७:०१ प्रकाशित

  • Nabintech
  • १. खजुरा गाउँपालिका- ५ का वडा अध्यक्ष कक्षा ८ को परीक्षा दिँदै
  • २. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • ३. बिपन्न बालबालिकालाई शैक्षिक समाग्री बितरण
  • ४. जानकी ३ इन्द्रपुरमा बालबिवाह सम्बन्धि अन्तरक्रिया
  • ५. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. बाँकेमा साना र ठूला गरी करिब तीन हजार होटल सञ्चालनमा