निवर्तमान मन्त्री बिना मगरले म प्रतिगमनका बिरुद्धमा छु तपाई ? लेखेपछि गालीको ओइरो - Dastabej

निवर्तमान मन्त्री बिना मगरले म प्रतिगमनका बिरुद्धमा छु तपाई ? लेखेपछि गालीको ओइरो

अराजक बन्दै फेसबुक प्रयोगकर्ता


  • दस्तावेज

  • नेपालगन्ज । खाने पानी मन्त्री तथा नेकपा दाहाल नेपाल समूहका नेतृ बिना मगरले सामाजिक सन्जाल फेसबुकमा म प्रतिगमनका बिरुद्धमा छु, तपाई ? लगत्तै कमेन्टको ओइरो लाग्न सुरु भयो । यो समाचार पोष्ट गर्नुअघि १६ घण्टा अघि पोष्ट गरिएको स्टाटसमा करिव ३ हजार कमेन्ट गरिएको छ । ६६ सेयर भएको छ । उनको स्टाट्सलाई लिएर कतिपयले तल्लोस्तरको गालीगलौजमा उत्रिए । कतिपयले समर्थनमा कमेन्ट गरेका छन् । कतिपयले व्यक्ति जीवन, उनी मन्त्री हुँदा भएको गरिएको भूमिका प्रति प्रश्न उठाएका छन् । कतिपयले ससुरा पुर्बप्रधान मन्त्री पुष्पकमल दाहालसंग जोडेर नकारात्मक टिप्पणी गरेका छन् । केही सेम्बोलीक कमेन्ट यहाँ प्रस्तुत गरिएको छ । कतिपयको गालीगलौज टिप्पणी हटाइएको छ ।

    यस्तो छ टिप्पणी ।

    Sabai bhanda badi eenka sasura ba lai chahincha kurchi…… Kurchi ko lagi kahile kata mileko ko chha kahile kata…… Prachande ko nautanki dekhera ni achamma lagchha

    Mark Giri/  Natakai ho nautankinai ho

    Nawnit Jha निषधज्ञ क्षेत्र त्याहा माथि राष्ट्रिय संग्रहालय काे अगाडि प्रधानमन्त्री जस्तो ले कार्यक्रम गर्नुनै निरङ्कुसताकाे परकाष्ट हाे याे भन्दात बालुवाटार अगाडिनै गरेकाे भय राम्रो हुन्थाे ।

    Nawnit Jha , निशेधाग्ये छेत्र अनि रास्ट्रीय संग्रहालयको संरक्षक को हो भन्ने कुरा बुझम मित्र

    Dipak Shahi कम्सेकम सहि र गलत छुट्टयाएर समर्थन गरेको भए राम्रो हुन्थ्यो। अहिलेको सबै परिस्थिति कसले र कसरी उत्पन्न भयो ? यस परिस्थिति र अवस्थाको जिम्मेवारी को ? चिन्ने कोशिस गरेको भए राम्रो हुन्थ्यो कि ? हुदा खादाको संसद विघटन गर्ने अनि फेरि निर्वाचन के को निम्ति? निर्वाचनमा लाग्ने सबै खर्च ओलिको बाउले बेहोर्छ? जनताले नुन , खुन र पसिनाले कर तिरेको राज्यको पैसा दोहन गर्न अलिकती श्रम लाग्दैन ? लाखौ जनताहरुको बलिदान र त्यागले ल्याएको व्यवस्था र संविधानको बलात्कार गर्दै जनमतको अपमान गर्ने अनि फेरि निर्वाचन के का निम्ति महोदय ? आफ्नै पार्टीको अन्तर बिरोध र किचलो सामना गर्न सक्ने हिम्मत नहुने अनि यो र त्यो बहाना गर्ने कम्जोरी कसको ?

    Dipak Lamichhane / म तिमीहरूको नाटक र नौटङ्कीको विरोधमा छु ।

    Dipak Lamichhane/  ए भाई तिमीले अहिले जसरी निर्धक्क भएर बोलिरहेको छौनी यो सब लोकतान्त्रिक गणतन्त्र को उपलब्धि हो भनेर हेक्का राख र यो लोकतान्त्रिक गणतन्त्र आउन नेतृत्वदायी भुमिका निभाउनु हुने यो

    Saw Cheen

    Chamling Binod Rai listen hai listen prachanda ko chaplusi

    Dipak Lamichhane प्रतिगमनका झोले भरौटे, हलि, भरिया, दलाल हरु राष्ट्रघाती तत्व हुन।

    Chamling Binod Rai भाइ गाडी जलाउनेत केपी को मान्छे हो भनेर मिडियामा आईसक्योत प्रचण्डलाई बदनाम गराउन नकारात्मक सन्देश दिन केपी को कार्यकर्ताले जलाएको हो यो बन्द कुनै व्यक्तिगत स्वार्थको लागि होइन यो केपी वलीको प्रतिगमन विरुद्ध हो तानाशाही प्रवृत्ति विरुद्ध खबरदा…

    #हैट मित्र तपाईंको भनाइ गलत छ।

    Dipak Lamichhane  तिम्रो लागि पक्षघात हुन सक्छ क्रान्ती कहिले मर्दैन मानसिक पतनको बाटोमा त तिमी छौ

    Bipin Wagle प्रतिगमन जिन्दावाद किनकि तिम्रो अग्रगमन ले भु*त्रो नाप्यो।

    Bipin Wagle/  Vhai lay kada diyo Ta !! Hahahahha Sahi ho !!Krishna Bahadur

     

    Hari Pokharel

    म प्रतिगमनको र नेपाल बन्द दुबैकुराको बिरुदमा

    Damodar Mahara दिदी प्रतछे निर्बाचीत रास्टपति प्रणाली लागु गर्म भन्नु के ससुरा बाँ लाई

    Damodar Mahara  बाबू जन्ताले १० बर्ष को लागि भोट दिएको किन??के जन्ता ले सांसद विघटन होस अनि चुनाब गरुमला भनेर होर चुनाव के का लागि त्यति बुझाइदेउ त मलाइ पहिला जन्तालाइ के आश्वासन दिलाको थिएउ र चुनाबमा भोट माग्यौर अहिले केको लागि चुनाव खोज्यौ कुरा बुझाउ…

    Rajesh Lamichhane  ५२साल माँ संसद भनेको खशि देखाएर कुकुर को मशु बेच्ने थलों भन्ने अहिले तेही संसद बीघटन हुदा रुनु पर्ने ख़ासै तुक छैन सामान्ने हो चली आएको रीतl

    Luck Saru कस्लाई फुर्सद छ र देशको लागी न्याय र कानुन सु शासन परिमार्जन गर्नको लागी त।।फुर्सद छ त आफ्नो पद कुर्ची र स्वार्थको लागि मात्रै।।बन्द, हडताल,आगजनी र तोडफोडमा ब्यस्त छन बन मान्छेहरु।।।

    Sashi Limbu म मेलम्चिको पानी ल्याउछु भनि जनतालाई झुक्याइ अरबौ रूपैया घोटाला गर्नेलाई झुन्डाउनु पर्छ भन्ने पक्ष मा छुTilak Chhettry Rahulgc म आफ्न्त बाद भरस्ट्चार सत्ता र कुर्सी को लागि नेपाल बन्द गर्ने हरु को बिरोद मा छु आफु सत्तामा हुदा सिन्को न भाच्ने अरु को काध मा राखेर बन्दुक पड्काउने को बिरोद मा छु

    Janak Thapa अराजकताको अन्त्य, आसेपासे, परिवार बाद ,दलाल, गद्दार ,पद पावर कुर्सी लोभी का विरुद्ध, अखण्डता, विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश को पक्ष मा हामी देश भक्त जन्ता,।।

    Sabin Rai Sabin म कसैको विरुद्धमा बोल्नु चाहान्न किनकी म एक रास्टिय नागारिक हु म चाहान्छु कि मेरो देश मा सान्ती समृद्धि भएको देख्न चाहान्छु बस् ।किन कि मुलुकलाई कसरी अगाडि बाढाउने बाटोमा हामी एक जुट भइ लागौ यहाँ एकले अर्कालाई आरोप प्रतिआरोप गरेर हामी बिकास उन्नतिका क…

    Dil Bahadur Khadka म चाहि नातावाद विरुद्धको अभियानमा छु ।है

    Keshav Bohara म अग्रगमन निर्वाचनको पक्षमा छु,अझै स्पष्ट भन्दा म राजनेता केपी ओलीको पक्षमा छु ।

    Dhurba Gautam  म छैन र कुनै party को support मा पनि छैन म तअ ताजा जनादेस को support मा छु ।

    Sunil Thapa म अाफ्नाे काम मा बिजि छु र सबै लाई अा-अाफ्नाे काममा ध्यान दिनुहोला। ईनिहरुका गफ बच्चा देखि सुन्दै अाएकाे हाे।

    Pashupati KC म चुनाबको पक्षमा छु, अहिले सम्म प्रदेशको नाम पनि राख्न नसक्ने मुख्यमन्त्री फेर्ने मन छ। मेलम्चीको पानी दशै अगाडी नै आउँछ भन्ने मन्त्री फेर्न मन छ।…

    Pashupati KC  तिमि आफ्नो टाउकोमा रीन बोक्न तयार छौ त।सधै चुनाब गरी रहने। खान पल्केकाले मात्र यस्तो बिचार सोध्छ।

    Saroj Tamang  म दिने मान्छे हो लिने होइन। चुनाव गराउदा रिन लाग्छ भनेर डराउनेले नबोल्दै राम्रो। सबैको जय होस

    नविन भट्टराई / म तपाईं लगाएतका सबै पार्टिका भ्रष्ट नेताहरु र उनिहरुले आम जनतामाथी गरेको हेलाँ को बिरुद्दमा छु र सधै हुनेछु ।

    Shiva Sitaula / जसलाई राजनीति के हो थाहानै छैन, जसलाई कुन पार्टीको विचार र सिद्दान्त के र कस्तो छ थाहानै छैन जसले अहिले सम्म एक भोट यो पार्टीको लागि भनेर हालेको नै छैन अनि दुई मिनेट समय राजनीति,पार्टी र देशको लागि भनेर दिइएको छैन आज तीनै व्याक्तिहरु जानि नजानि यो पार्टी र त्यो पार्टी भन्दै समर्थन र विरोध गरेर सामाजिक संजालको दुरुपयोग गर्दै कम्मेन्ट गर्न भ्याइ नभ्याइ छ थ्इक्क तिम्रा फेसबुके राजनीति।

    Suraj Lamichhane / म चै गरीब दुखी र पीडित को पक्षमा सडकमा आउन परे वास्ता नगर्ने अनी आफ्नो पद पैसा र पावरको लागि सर्बसाधारण को गरिखाने बाटो बन्द गरेर आफु पजेरोमा आयर हड्ताल अनी आन्दोलनको नाटक गर्नेको बिरुद्धमा

    YagyaRaj Sharma केपि ओलि ले प्रतिगमन गरेर ठिक गरे जस्तो यस, अर्थ मा लागेको छ ! पार्टी दुई तिहाइ को थ्यो , अध्यक्ष दुइटा ,दोस्रो लाइन मा 3/4 जना बरिस्ठ नेताहरु ,अनि राजनीति प्रधानमन्त्री पदको लागि आलोपालो गरि आफू र आफ्ना मोटाउने जनता झुक्याएउने , जनता जहाँ को तेहि ! नया जनादेश आउँछ , पहिला जस्तो जनता छैन ! पक्कै राम्रो ब्यक्ति चुनेर पठाउछन ! बदलिँदो समयमा चुनाब जितेर संसदमा जाने ब्यक्ति पनि पुरानै सोच लियर राजनीति नगर्ला !

  • २५ माघ २०७७, आईतवार १४:४१ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार