नेपालगन्जमा कुखुरा बोकेर आएको मोटरसाइकल र यात्रुवाहक मिनिबस ठोकिँदा एक जनाको मृत्यु – Dastabej

नेपालगन्जमा कुखुरा बोकेर आएको मोटरसाइकल र यात्रुवाहक मिनिबस ठोकिँदा एक जनाको मृत्यु


  • दस्तावेज

  • नेपालगञ्जमा बिहीवार  विहानै सडक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
    नेपालगञ्जको वीपीचोक नजिकै भे १ ख २९८४ नम्बरको मिनिबस र भे ४ प ८१८९ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार साईगाउँका असगर अलि राइनको मृत्यु भएको प्रहरीले बताएको छ । मोटरसाइकलमा सवार भारतका सलमान राइन घाइते रहेका छन् । उनको मेडिकल कलेज, नेपालगञ्जमा उपचार भइरहेको छ ।
    कुखुरा बोकेर आएको मोटरसाइकल र यात्रुवाहक मिनिबस विहान ५.४५ बजे दुर्घटनामा परेको थियो ।

  • २९ माघ २०७७, बिहीबार १०:३२ प्रकाशित

  • Nabintech
  • १. बांकेमा बाबुद्वारा आफ्नै छोराको धारिलो हतियार प्रयोग गरि हत्या
  • २. बाँकेका सिडिओ गेलालः जसले धुब्रेलाई गोली हान्ने आदेश दिएका थिए
  • ३. कारकाँदो चोकमा प्रहरीमाथि दुरब्यवहार (भिडियो)
  • ४. मानखोलाको जंगलबाट चरेस सहित ३ जना पक्राउ
  • ५. अस्पतालमा किन हुन्छ कोरोना विरामीको बढी मृत्यु ?
  • ६. लखेटीलखेटी आक्रमण,नर्सहरु एक तलाको झ्यालबाट हाम फाले
  • ७. बाँकेमा फेरि किन थपियो निषेधाज्ञा ?
  • ८. विपदमा सहयोगी विमल
  • ९. कोहलपुरमा धाराबाट आफै बग्थ्यो पानी, चुरे विनासपछि सुक्यो धारा र खानेपानी
  • १०. आँखै अगाडि छटपटिएर मृत्यु भएको देख्दा रुन्छन् कोरानाका विरामी र कुरुवा