मोडिफाई थारु भेषभुषा (तस्बिर हेनुर्स) – Dastabej

मोडिफाई थारु भेषभुषा (तस्बिर हेनुर्स)


  • दस्तावेज

  • नेपालगन्ज । पछिलोे समय हरेक चीज मोडीफाई हुन थालेको छ ।

    संस्कृति संस्कार पनि त्यही क्रममा थारु समुदायले लगाउने भेषभुषा र गहना पनि मोडिफाई हुने क्रममा छ ।

    थारु समुदायका पछिल्लो पुस्ताले मोडिफाई गहना लगाउन थालेका छन् । पुराना पुस्ताले संस्कृति, संस्कार

    धरापमा परेको गुनासो गरिरहेका बेला युवाहरुले भने परिवर्र्तन हुन आवश्यक रहेको दाबी गरिरहेका छन् ।

  • ३० माघ २०७७, शुक्रबार १६:२३ प्रकाशित

  • Nabintech
  • १. बांकेमा बाबुद्वारा आफ्नै छोराको धारिलो हतियार प्रयोग गरि हत्या
  • २. मानखोलाको जंगलबाट चरेस सहित ३ जना पक्राउ
  • ३. अस्पतालमा किन हुन्छ कोरोना विरामीको बढी मृत्यु ?
  • ४. लखेटीलखेटी आक्रमण,नर्सहरु एक तलाको झ्यालबाट हाम फाले
  • ५. कोहलपुरमा धाराबाट आफै बग्थ्यो पानी, चुरे विनासपछि सुक्यो धारा र खानेपानी
  • ६. बाँकेमा संक्रमण घट्यो, संक्रमण चेन टुटेन,फेरि संक्रमण फैलिने चिकित्सकहरुको चिन्ता
  • ७. बिद्रोह गर्दा कमैयामाथि जमिन्दारले बर्साउँथे गोली, खलियानमा गरिएको थियो महिलासहित ६ को हत्या
  • ८. बाँके, बर्दियाका कुन नदीमा कति बाढी ?
  • ९. पक्की सडक माग्दा गुलरियाका मेयरद्धारा महिलामाथि दुव्र्यहारको आरोप (भिडियो)
  • १०. गणतन्त्रको १३वर्षः कम्रेडहरुले बिर्से बलिदानी दिएको गाउँ