नेपालगन्ज । पछिलोे समय हरेक चीज मोडीफाई हुन थालेको छ ।
संस्कृति संस्कार पनि त्यही क्रममा थारु समुदायले लगाउने भेषभुषा र गहना पनि मोडिफाई हुने क्रममा छ ।
थारु समुदायका पछिल्लो पुस्ताले मोडिफाई गहना लगाउन थालेका छन् । पुराना पुस्ताले संस्कृति, संस्कार
धरापमा परेको गुनासो गरिरहेका बेला युवाहरुले भने परिवर्र्तन हुन आवश्यक रहेको दाबी गरिरहेका छन् ।