बाघले झम्तेर बृद्धलाई बेपत्ता बनाएपछि (फोटो) - Dastabej

बाघले झम्तेर बृद्धलाई बेपत्ता बनाएपछि (फोटो)

कनि रिसाए बाघ ?


  • फोटो ः ठाकुर अकेला

  • बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र राजापुरका गाउँपालिका ६ नौरगांँका लालबहादुर थारुलाई बाघले झम्टेर बेपत्ता बनाएको छ ।

    उनी भैसी चराउन गएका थिए । हात्तीको सहायतामा खोजी भैरहेको निकुञ्जका सहायक संरक्षण अधिकृत असिमकुमार थापाले जानकारी दिए ।

    यसअघि पुस १७ गते कर्णाली चिसापानी सडक खण्डमा मोटरसाइकलमा यात्रा गरेकी महिलालाई बाघले झम्टेर ज्यान लिएको थियो ।

    बर्दिया निकुन्जमा चालु आर्थिक वर्षमा मात्रै बाघको आक्रमणबाट ६ जनाको ज्यान गएको निकुन्ज प्रशासनले जनाएको छ ।

  • १७ फाल्गुन २०७७, सोमबार १९:४९ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा