बाघले झम्तेर बृद्धलाई बेपत्ता बनाएपछि (फोटो) – Dastabej

बाघले झम्तेर बृद्धलाई बेपत्ता बनाएपछि (फोटो)

कनि रिसाए बाघ ?


  • फोटो ः ठाकुर अकेला

  • बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र राजापुरका गाउँपालिका ६ नौरगांँका लालबहादुर थारुलाई बाघले झम्टेर बेपत्ता बनाएको छ ।

    उनी भैसी चराउन गएका थिए । हात्तीको सहायतामा खोजी भैरहेको निकुञ्जका सहायक संरक्षण अधिकृत असिमकुमार थापाले जानकारी दिए ।

    यसअघि पुस १७ गते कर्णाली चिसापानी सडक खण्डमा मोटरसाइकलमा यात्रा गरेकी महिलालाई बाघले झम्टेर ज्यान लिएको थियो ।

    बर्दिया निकुन्जमा चालु आर्थिक वर्षमा मात्रै बाघको आक्रमणबाट ६ जनाको ज्यान गएको निकुन्ज प्रशासनले जनाएको छ ।

  • १७ फाल्गुन २०७७, सोमबार १९:४९ प्रकाशित

  • Nabintech
  • १. संयोग कि अन्धबिश्वास ? ‘गुरुवाको तन्त्रमन्त्रपछि राप्ती सोनारीमा रोकियो बाघको आतंक ’
  • २. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • ३. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)
  • ४. खजुरा घुम्न गएकी १८ वर्षीया किशोरीमाथि बलात्कार
  • ५. बाँके प्रहरीद्धारा खजुरा बलात्कार घटना सार्वजनिक
  • ६. राप्तीसोनारीको जङ्गल राजमार्गमा लुटपाट गर्न खोज्ने ६ पक्राउ
  • ७. नेपाल आयल निगमको भैरहवापछि नेपालगन्जमा सर्वसाधारणका लागि पेट्रोल पम्प सन्चालन