सुईयामा आगलागी, २५ घर जले (फोटो) – Dastabej

सुईयामा आगलागी, २५ घर जले (फोटो)


  • दस्तावेज

  • नेपालगन्ज । बाँकेको नरैनापुर गाउँपाकिा वडा न १ सुइया गाउँमा भएको भिसष आगलागीले हुँदा २५ घर जलेर नस्ट भएको छ ।

    आगलागीमा परी करोडौंको जिन्सी तथा नगद क्षति भएको छ । नरैनापुर गाउँपालिकाका प्रमुख इस्तियाक अहमद शाहले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

    उनले पीडितहरुको घर निमार्ण गर्ने प्रतिबद्धता जनाएका छन् । दमकलको सहयोगमा स्थानीय र प्रहरीले आगो नियन्त्रण लिएका थिए ।

    सबै फोटो गाउँपालिका प्रमुखको वालबाट

  • २४ फाल्गुन २०७७, सोमबार १४:१७ प्रकाशित

  • Nabintech
  • १. बांकेमा बाबुद्वारा आफ्नै छोराको धारिलो हतियार प्रयोग गरि हत्या
  • २. मानखोलाको जंगलबाट चरेस सहित ३ जना पक्राउ
  • ३. अस्पतालमा किन हुन्छ कोरोना विरामीको बढी मृत्यु ?
  • ४. लखेटीलखेटी आक्रमण,नर्सहरु एक तलाको झ्यालबाट हाम फाले
  • ५. कोहलपुरमा धाराबाट आफै बग्थ्यो पानी, चुरे विनासपछि सुक्यो धारा र खानेपानी
  • ६. बाँकेमा संक्रमण घट्यो, संक्रमण चेन टुटेन,फेरि संक्रमण फैलिने चिकित्सकहरुको चिन्ता
  • ७. बिद्रोह गर्दा कमैयामाथि जमिन्दारले बर्साउँथे गोली, खलियानमा गरिएको थियो महिलासहित ६ को हत्या
  • ८. बाँके, बर्दियाका कुन नदीमा कति बाढी ?
  • ९. पक्की सडक माग्दा गुलरियाका मेयरद्धारा महिलामाथि दुव्र्यहारको आरोप (भिडियो)
  • १०. गणतन्त्रको १३वर्षः कम्रेडहरुले बिर्से बलिदानी दिएको गाउँ