नेपालगन्ज । बाँकेको नरैनापुर गाउँपाकिा वडा न १ सुइया गाउँमा भएको भिसष आगलागीले हुँदा २५ घर जलेर नस्ट भएको छ ।
आगलागीमा परी करोडौंको जिन्सी तथा नगद क्षति भएको छ । नरैनापुर गाउँपालिकाका प्रमुख इस्तियाक अहमद शाहले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
उनले पीडितहरुको घर निमार्ण गर्ने प्रतिबद्धता जनाएका छन् । दमकलको सहयोगमा स्थानीय र प्रहरीले आगो नियन्त्रण लिएका थिए ।
सबै फोटो गाउँपालिका प्रमुखको वालबाट