वडा नं १३ काे कार्यसमिति गठन तथा सक्रिय सदस्ता वितरण कार्यक्रम सम्पन्न - Dastabej

वडा नं १३ काे कार्यसमिति गठन तथा सक्रिय सदस्ता वितरण कार्यक्रम सम्पन्न


  • दस्तावेज

  • राप्रपा निकट काेहलपुर नगरपालिका महिला संगठनले वडा नं १३ काे वडा कार्यसमिति गठन तथा सक्रिय सदस्यता वितरण कार्यक्रम आज सम्पन्न गरेकाे छ ।

    छुपु कुमारी डांगीकाे अध्यक्षतामा २७ सदस्यीय वडा कार्यसमिति चयन गरेकाे छ ।कार्यक्रमलाई सम्बाेधन गर्दै काङ्ग्रेस, कम्युनिष्ट असफल साबित भएका छन् , अब मुलुकलाई सहि दिशामा लैजानको निमित्त राप्रपालाई बलियो शक्तिको रुपमा स्थापित गर्नुपर्ने आवश्यकता रहेकाे भन्दै आगामि पार्टीको महाधिवेशनलाई भब्य र सभ्य बनाउने अभियानमा अघि बढ्न राप्रपाका केन्द्रीय कार्यसम्पादन समिति सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि हिक्मत ढकालले बताएका छन् ।

    कार्यक्रममा राप्रपा जिल्ला काेषाध्यक्ष तथा क्षेत्र नं १ का संयाेजक यमबहादुर रावत, राप्रपा बांकेका जिल्ला सदस्य लालबहादुर वलि, जिल्ला सदस्य अर्जुन जंग शाह लगायतले आ-आफ्नाे मन्तब्य व्यक्त गरेका कुरा राप्रपा पार्टी प्रवक्ता श्रीधर सुवेदीले जनाएका छन् ।

    कार्यक्रम महिला संगठन नगर अध्यक्ष एवं केन्द्रीय सदस्य लक्ष्मी हमालकाे सभापतित्वमा सम्पन्न भएकाे हाे

  • २९ फाल्गुन २०७७, शनिबार १८:४४ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार