वडा नं १३ काे कार्यसमिति गठन तथा सक्रिय सदस्ता वितरण कार्यक्रम सम्पन्न - Dastabej

वडा नं १३ काे कार्यसमिति गठन तथा सक्रिय सदस्ता वितरण कार्यक्रम सम्पन्न


  • दस्तावेज

  • राप्रपा निकट काेहलपुर नगरपालिका महिला संगठनले वडा नं १३ काे वडा कार्यसमिति गठन तथा सक्रिय सदस्यता वितरण कार्यक्रम आज सम्पन्न गरेकाे छ ।

    छुपु कुमारी डांगीकाे अध्यक्षतामा २७ सदस्यीय वडा कार्यसमिति चयन गरेकाे छ ।कार्यक्रमलाई सम्बाेधन गर्दै काङ्ग्रेस, कम्युनिष्ट असफल साबित भएका छन् , अब मुलुकलाई सहि दिशामा लैजानको निमित्त राप्रपालाई बलियो शक्तिको रुपमा स्थापित गर्नुपर्ने आवश्यकता रहेकाे भन्दै आगामि पार्टीको महाधिवेशनलाई भब्य र सभ्य बनाउने अभियानमा अघि बढ्न राप्रपाका केन्द्रीय कार्यसम्पादन समिति सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि हिक्मत ढकालले बताएका छन् ।

    कार्यक्रममा राप्रपा जिल्ला काेषाध्यक्ष तथा क्षेत्र नं १ का संयाेजक यमबहादुर रावत, राप्रपा बांकेका जिल्ला सदस्य लालबहादुर वलि, जिल्ला सदस्य अर्जुन जंग शाह लगायतले आ-आफ्नाे मन्तब्य व्यक्त गरेका कुरा राप्रपा पार्टी प्रवक्ता श्रीधर सुवेदीले जनाएका छन् ।

    कार्यक्रम महिला संगठन नगर अध्यक्ष एवं केन्द्रीय सदस्य लक्ष्मी हमालकाे सभापतित्वमा सम्पन्न भएकाे हाे

  • २९ फाल्गुन २०७७, शनिबार १८:४४ प्रकाशित

  • Nabintech
  • १. २ लाख ऋणमा नेपालगन्जको करोडौंको जग्गा हड्प्ने गिरोह थुनामा
  • २. चुनावको मुखमा बाँकेमा मन्त्री ईस्तियाक र स्वकीय सचिव शम्सुलबीच टकराव, दुबैको नाम सिफारीस
  • ३. गुलरिया ८ मा आँगनमा खेलिरहेको १९ महिने बालकलाई चितुवाले झम्ट्यो, बर्दियामा तीन दिनदेखि लगातर आक्रमण
  • ४. बर्दिया मधुवनमा फेरि बाघले लियो एक जनाको ज्यान
  • ५. दैलेखको प्रजिअबाट सरुवा भएर फेरि बाँके आए हरी प्याकुरेल
  • ६. बाँकेको कन्या राजा मन्दिर क्षेत्रमा ´गाडिएको सुन` भएको बिश्वासमा झिक्न पुजाका लागि कन्या खोज्ने गिरोह पक्राउ
  • ७. कांग्रेसबाट बर्दिया १ र २ का लागि सिफारीस गरिएका यी हुन उम्मेदवार