कोहलपुर नगरपालिका पूर्ण खोप सुनिस्चता घोषणा - Dastabej

कोहलपुर नगरपालिका पूर्ण खोप सुनिस्चता घोषणा


  • प्रेम एसके

  • नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चता घोषणा गरिएकउो छ । नगरपालिकाका १ देखि १६ वडामा बसोबास गर्ने बालबालिकाहरु लाई ५ किसिमका बिभिन्न खोपहरु २०७४ साल देखि लगाउँदैआएपछि खोप सुनिश्चता घोषणा गरिएको हो । त्यसैका आधारमा कोहलपुर नगरपालिकाको नगरसभाले बुधबार र्पूण खोप शुनिश्चितताको कार्यक्रम सम्पन्न गरेको छ । कोहलपुर नगर भित्र रहेका बालबालिकाहरुमा दादुरारुबेला , बिसिजी लगायतका ५ प्रकारका खोपहरु लगाउँदै आएको बाँकेका स्वास्थ्य प्रमुख धिरजंग शाहले जानकारि दिए । उनका अनुसार काहलपुरमा रहेका सम्पूर्ण बालबालिकाहरुमा खोप लगाईएको छ । कोहलपुर नगरपालिकाका कार्यपालिका सदस्य भिम नेपालीले र्पूण खोप शुनिश्चितता घोषणा गरेको जनाए । को कार्यक्रम सम्पन्न गरेको छ ।

  • ४ चैत्र २०७७, बुधबार १८:१५ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ४. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा