कोहलपुर नगरपालिका पूर्ण खोप सुनिस्चता घोषणा – Dastabej

कोहलपुर नगरपालिका पूर्ण खोप सुनिस्चता घोषणा


  • प्रेम एसके

  • नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चता घोषणा गरिएकउो छ । नगरपालिकाका १ देखि १६ वडामा बसोबास गर्ने बालबालिकाहरु लाई ५ किसिमका बिभिन्न खोपहरु २०७४ साल देखि लगाउँदैआएपछि खोप सुनिश्चता घोषणा गरिएको हो । त्यसैका आधारमा कोहलपुर नगरपालिकाको नगरसभाले बुधबार र्पूण खोप शुनिश्चितताको कार्यक्रम सम्पन्न गरेको छ । कोहलपुर नगर भित्र रहेका बालबालिकाहरुमा दादुरारुबेला , बिसिजी लगायतका ५ प्रकारका खोपहरु लगाउँदै आएको बाँकेका स्वास्थ्य प्रमुख धिरजंग शाहले जानकारि दिए । उनका अनुसार काहलपुरमा रहेका सम्पूर्ण बालबालिकाहरुमा खोप लगाईएको छ । कोहलपुर नगरपालिकाका कार्यपालिका सदस्य भिम नेपालीले र्पूण खोप शुनिश्चितता घोषणा गरेको जनाए । को कार्यक्रम सम्पन्न गरेको छ ।

  • ४ चैत्र २०७७, बुधबार १८:१५ प्रकाशित

  • Nabintech
  • १. बांकेमा बाबुद्वारा आफ्नै छोराको धारिलो हतियार प्रयोग गरि हत्या
  • २. मानखोलाको जंगलबाट चरेस सहित ३ जना पक्राउ
  • ३. अस्पतालमा किन हुन्छ कोरोना विरामीको बढी मृत्यु ?
  • ४. लखेटीलखेटी आक्रमण,नर्सहरु एक तलाको झ्यालबाट हाम फाले
  • ५. कोहलपुरमा धाराबाट आफै बग्थ्यो पानी, चुरे विनासपछि सुक्यो धारा र खानेपानी
  • ६. बाँकेमा संक्रमण घट्यो, संक्रमण चेन टुटेन,फेरि संक्रमण फैलिने चिकित्सकहरुको चिन्ता
  • ७. बिद्रोह गर्दा कमैयामाथि जमिन्दारले बर्साउँथे गोली, खलियानमा गरिएको थियो महिलासहित ६ को हत्या
  • ८. पक्की सडक माग्दा गुलरियाका मेयरद्धारा महिलामाथि दुव्र्यहारको आरोप (भिडियो)
  • ९. बाँके, बर्दियाका कुन नदीमा कति बाढी ?
  • १०. गणतन्त्रको १३वर्षः कम्रेडहरुले बिर्से बलिदानी दिएको गाउँ