खजुरा गाउपालिका स्तरीय नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको दोस्रो अधिवेशनले यम नारायण महतो लाई पून:सर्बसम्मत रुपबाट अध्यक्षमा निर्वाचित गरेकोछ । त्यसैगरी उपाध्यक्ष महिला तर्फ पीमा अर्याल , उपाध्यक्ष खुला तर्फ प्रेम प्रसाद खरेल , सचिवमा प्रकाश खड्का , कोषाध्यक्षमा सोम बहादुर सुनार लगायत १८ सदस्यीय समितिमा सर्बसम्मत निर्वाचित भएका छन् ।