खुजुरामा फेरी महतो - Dastabej

खुजुरामा फेरी महतो


  • सुनिल रेग्मी

  • खजुरा  गाउपालिका   स्तरीय नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको दोस्रो अधिवेशनले यम नारायण महतो लाई पून:सर्बसम्मत रुपबाट अध्यक्षमा निर्वाचित गरेकोछ । त्यसैगरी उपाध्यक्ष महिला तर्फ पीमा अर्याल , उपाध्यक्ष खुला तर्फ प्रेम प्रसाद खरेल , सचिवमा प्रकाश खड्का , कोषाध्यक्षमा सोम बहादुर सुनार लगायत १८ सदस्यीय समितिमा सर्बसम्मत निर्वाचित भएका छन् ।

  • १४ चैत्र २०७७, शनिबार २२:४५ प्रकाशित

  • Nabintech
  • १. २ लाख ऋणमा नेपालगन्जको करोडौंको जग्गा हड्प्ने गिरोह थुनामा
  • २. चुनावको मुखमा बाँकेमा मन्त्री ईस्तियाक र स्वकीय सचिव शम्सुलबीच टकराव, दुबैको नाम सिफारीस
  • ३. गुलरिया ८ मा आँगनमा खेलिरहेको १९ महिने बालकलाई चितुवाले झम्ट्यो, बर्दियामा तीन दिनदेखि लगातर आक्रमण
  • ४. बर्दिया मधुवनमा फेरि बाघले लियो एक जनाको ज्यान
  • ५. दैलेखको प्रजिअबाट सरुवा भएर फेरि बाँके आए हरी प्याकुरेल
  • ६. बाँकेको कन्या राजा मन्दिर क्षेत्रमा ´गाडिएको सुन` भएको बिश्वासमा झिक्न पुजाका लागि कन्या खोज्ने गिरोह पक्राउ
  • ७. कांग्रेसबाट बर्दिया १ र २ का लागि सिफारीस गरिएका यी हुन उम्मेदवार