पत्रकार हेमन्त चौधरी माथी आक्रमण – Dastabej

पत्रकार हेमन्त चौधरी माथी आक्रमण


  • दस्तावेज

  • पत्रकार महासंघ बाँकेका साधारण सदस्य हेमन्त चौधरी माथी  आक्रमण भएको छ । उनीमाथि एक समुहले राप्तीसोनारी एक समुहको आक्रमणमा परि नेपाल पत्रकार महासंघ, बाँकेका साधारण सदस्य हेमन्त चौधरी घाइते भएका छन् । उनीमाथि एक समुहले राप्तीसोनारी गाउँपालिका–३, बैजापुरमा आक्रमण भएको प्रहरीले जनाएको छ ।
    उनको खुट्टा र शरिरका अन्य भागमा चोट लागेको छ । बैजापुरस्थित क्लिनिकमा उपचार पछि उनी घर फर्किएको पारिवारिक श्रोतले जनाएको छ ।
    आक्रमणमा संलग्नहरुलाई अबिलम्ब पक्राउ गरि कानून बमोजिम कारबाही गर्न पत्रकारसँग सम्बन्धित विभिन्न संघसंगठनले माग गरेका छन् –३, बैजापुरमा आक्रमण भएको प्रहरीले जनाएको छ ।
    उनको खुट्टा र शरिरका अन्य भागमा चोट लागेको छ ।
    आक्रमणमा संलग्नहरुलाई अबिलम्ब पक्राउ गरि कानून बमोजिम कारबाही गर्न पत्रकारसँग सम्बन्धित विभिन्न संघसंगठनले माग गरेका छन् ।

  • १६ चैत्र २०७७, सोमबार १९:४७ प्रकाशित

  • Nabintech
  • १. बांकेमा बाबुद्वारा आफ्नै छोराको धारिलो हतियार प्रयोग गरि हत्या
  • २. बाँकेका सिडिओ गेलालः जसले धुब्रेलाई गोली हान्ने आदेश दिएका थिए
  • ३. कारकाँदो चोकमा प्रहरीमाथि दुरब्यवहार (भिडियो)
  • ४. मानखोलाको जंगलबाट चरेस सहित ३ जना पक्राउ
  • ५. अस्पतालमा किन हुन्छ कोरोना विरामीको बढी मृत्यु ?
  • ६. लखेटीलखेटी आक्रमण,नर्सहरु एक तलाको झ्यालबाट हाम फाले
  • ७. बाँकेमा फेरि किन थपियो निषेधाज्ञा ?
  • ८. विपदमा सहयोगी विमल
  • ९. कोहलपुरमा धाराबाट आफै बग्थ्यो पानी, चुरे विनासपछि सुक्यो धारा र खानेपानी
  • १०. आँखै अगाडि छटपटिएर मृत्यु भएको देख्दा रुन्छन् कोरानाका विरामी र कुरुवा