बाँकेबर्दिया सीमा देबीघाटको झोलुङ्गे पुल उदघाटन - Dastabej

बाँकेबर्दिया सीमा देबीघाटको झोलुङ्गे पुल उदघाटन


  • दस्तावेज

  • नेपालगन्ज । बाँके र बर्दिया छुट्याउने मानखोलाको देबीघाटमा बनेको झोलुङ्गे पुल सन्चालनमा आएकोछ ।

    उक्त पुलले बर्दियाको बढैयाताल गाउँपालिका वडा न१ सितापुर र बाँके खजुरा गाउपालिका वडान२ गुराँसपुर जोडेको छ ।

     

    उक्त पुलको उदघाटन बढैयाताल गाउपालिकाका प्रमुख लालबहादुर श्रेष्ठ र खजुरा गाउपालिकाका प्रमुख किस्मत कुमार कक्षपतीले संयुक्तरुपमा उदघाटन गरेका छन् ।

    पुल पाएपछि स्थानीयहरु खुसी जनाएका छन् ।

  • ५ बैशाख २०७८, आईतवार १५:३५ प्रकाशित

  • Nabintech
  • १. बाँसगढी नगरपालिका वडा नं ८ का वडा अध्यक्ष विरुद्ध बलात्कार प्रयासको मुद्दा
  • २. मुनाल कप फुटवल प्रतियोगिता जारी सोमबारको खेलमा मयुर र मुनाल बिजयी
  • ३. यी दिल बोलको गित छिट्टै सर्बजनिक हुदै
  • ४. खाना नपकाएको निहुँमा लात्ती हान्दा श्रीमतीको मृत्यु
  • ५. पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची आयो
  • ६. लुम्बिनीको उपसभामुखमा केसी निर्विरोध निर्वाचित
  • ७. खजुरा ६ उढरापुरमा माघ १५ गते देखि २३ गते सम्म मेला