बाँकेबर्दिया सीमा देबीघाटको झोलुङ्गे पुल उदघाटन - Dastabej

बाँकेबर्दिया सीमा देबीघाटको झोलुङ्गे पुल उदघाटन


  • दस्तावेज

  • नेपालगन्ज । बाँके र बर्दिया छुट्याउने मानखोलाको देबीघाटमा बनेको झोलुङ्गे पुल सन्चालनमा आएकोछ ।

    उक्त पुलले बर्दियाको बढैयाताल गाउँपालिका वडा न१ सितापुर र बाँके खजुरा गाउपालिका वडान२ गुराँसपुर जोडेको छ ।

     

    उक्त पुलको उदघाटन बढैयाताल गाउपालिकाका प्रमुख लालबहादुर श्रेष्ठ र खजुरा गाउपालिकाका प्रमुख किस्मत कुमार कक्षपतीले संयुक्तरुपमा उदघाटन गरेका छन् ।

    पुल पाएपछि स्थानीयहरु खुसी जनाएका छन् ।

  • ५ बैशाख २०७८, आईतवार १५:३५ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ७. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता