बढैयातालमा परीक्षा समय तालिका संशोधन – Dastabej

बढैयातालमा परीक्षा समय तालिका संशोधन


  • दस्तावेज

  • बर्दिया । बढैयाताल गाउँपालिकाले कोरोनाको संक्रमणका कारण पुर्ब निर्धारित परीक्षा समय तालिका संशोधन गरेको छ । उक्त पालिकाका शिक्षा शाखा प्रमुख विष्णु ढकालले बैशाख १६ गतेदेखि परीक्षा हुने गरी समय तालिका संशोधन गरिएको हो । त्यस्तै बैशाख ९ गतेदेखि लागु हुने गरी परीक्षा तयारीका लागि पढाई बन्द गर्ने तर शिक्षक र कर्मचारीहरु बिद्यालयमा अनिवार्य उपस्थित भइ परीक्षाको तयारी गर्नुपर्ने निर्णय गरिएको छ । परीक्षा २३ गतेसम्म चल्ने छ ।

     

  • ८ बैशाख २०७८, बुधबार १७:२५ प्रकाशित

  • Nabintech
  • १. बांकेमा बाबुद्वारा आफ्नै छोराको धारिलो हतियार प्रयोग गरि हत्या
  • २. मानखोलाको जंगलबाट चरेस सहित ३ जना पक्राउ
  • ३. अस्पतालमा किन हुन्छ कोरोना विरामीको बढी मृत्यु ?
  • ४. लखेटीलखेटी आक्रमण,नर्सहरु एक तलाको झ्यालबाट हाम फाले
  • ५. विपदमा सहयोगी विमल
  • ६. कोहलपुरमा धाराबाट आफै बग्थ्यो पानी, चुरे विनासपछि सुक्यो धारा र खानेपानी
  • ७. आँखै अगाडि छटपटिएर मृत्यु भएको देख्दा रुन्छन् कोरानाका विरामी र कुरुवा
  • ८. बिद्रोह गर्दा कमैयामाथि जमिन्दारले बर्साउँथे गोली, खलियानमा गरिएको थियो महिलासहित ६ को हत्या
  • ९. बाँके, बर्दियाका कुन नदीमा कति बाढी ?
  • १०. गणतन्त्रको १३वर्षः कम्रेडहरुले बिर्से बलिदानी दिएको गाउँ