बाँकेमा किन बढयो कोरोना संक्रमित मृत्यु दर ? - Dastabej

बाँकेमा किन बढयो कोरोना संक्रमित मृत्यु दर ?


  • दस्तावेज

  • नेपालगन्ज ।  नेपालगन्जमा कोरोना अनियंत्रित  हुन थान्लेपछि भेरि अस्पताल नेपालगन्जका डां राजन पान्डेले लेखेका छन।    मेराे अनुभवमा काेराेनाका बिरामीहरुकाे हामिकहाँ (बाँकेमा)ज्यादा मृत्युको कारणहरु।                १: हाल बाँके लगायतका जिल्लाहरुमा ज्वराे अाउने मुख्य कारण काेराेना भएपनि बिरामिहरु सामान्य मेडिकलमा widal test गरि टाईफाइड भन्दै उपचार गरि ढिला गरि अस्पतालमा पुग्नु।                                                  २: अस्पतालकाे क्षमताभन्दा धेरै गुणा बढी काेराेना बिरामी भर्ना गरनुपरने बाध्यता हुनु।।                ३: काेराेना नै बढी कडा खालकाे हुनु।              ४:हालसम्म काेराेनाकाे खासै उपचार अन्तर्राष्ट्रियस्तरमा नै पत्ता नलाग्नु।

  • १२ बैशाख २०७८, आईतवार ११:५७ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ७. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता