नेपालगन्ज । नेपालगन्जमा कोरोना अनियंत्रित हुन थान्लेपछि भेरि अस्पताल नेपालगन्जका डां राजन पान्डेले लेखेका छन। मेराे अनुभवमा काेराेनाका बिरामीहरुकाे हामिकहाँ (बाँकेमा)ज्यादा मृत्युको कारणहरु। १: हाल बाँके लगायतका जिल्लाहरुमा ज्वराे अाउने मुख्य कारण काेराेना भएपनि बिरामिहरु सामान्य मेडिकलमा widal test गरि टाईफाइड भन्दै उपचार गरि ढिला गरि अस्पतालमा पुग्नु। २: अस्पतालकाे क्षमताभन्दा धेरै गुणा बढी काेराेना बिरामी भर्ना गरनुपरने बाध्यता हुनु।। ३: काेराेना नै बढी कडा खालकाे हुनु। ४:हालसम्म काेराेनाकाे खासै उपचार अन्तर्राष्ट्रियस्तरमा नै पत्ता नलाग्नु।