कुरुम्वाङ्गको फेरि नेपालगन्जमा सरुवा - Dastabej

कुरुम्वाङ्गको फेरि नेपालगन्जमा सरुवा

कुरुम्वाङ्ग अख्तियारमा आएपछि धेरैको निद हराम भएको छ ।


  • सुनिल रेग्मी

  • बाँकेको सिडिओ हुदा वाह वाही कमाएका राम वहादुर कुरुम्वाङ्ग फेरी बाँकेमा अख्तियार प्रमुख भएर आएका छन् । बाँके सिडिओ बाट कैलालि जिल्लाको टिकापुर स्थित इलाका प्रशासन कार्यालयमा सरुवा भएर गएको केही दिनमै कुरुम्वाङ्गकोअख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय सम्पर्क कार्यालय नेपालगन्जको प्रमुखमा सरुवा भएको हो । टिकापुर सरुवा भएपछि नेपालगन्जवासी निरास भएका थिए ।

    उनिसँग बांके बर्दिया लगायत का जिल्लामा १० बर्षसम्म सिडिओ चलाएको अनुभव छ । कुरुम्वाङ्ग अख्तियारमा आएपछि धेरैको निद हराम भएको छ ।

  • १५ बैशाख २०७८, बुधबार २२:३० प्रकाशित

  • Nabintech
  • १. २ लाख ऋणमा नेपालगन्जको करोडौंको जग्गा हड्प्ने गिरोह थुनामा
  • २. चुनावको मुखमा बाँकेमा मन्त्री ईस्तियाक र स्वकीय सचिव शम्सुलबीच टकराव, दुबैको नाम सिफारीस
  • ३. गुलरिया ८ मा आँगनमा खेलिरहेको १९ महिने बालकलाई चितुवाले झम्ट्यो, बर्दियामा तीन दिनदेखि लगातर आक्रमण
  • ४. बर्दिया मधुवनमा फेरि बाघले लियो एक जनाको ज्यान
  • ५. दैलेखको प्रजिअबाट सरुवा भएर फेरि बाँके आए हरी प्याकुरेल
  • ६. बाँकेको कन्या राजा मन्दिर क्षेत्रमा ´गाडिएको सुन` भएको बिश्वासमा झिक्न पुजाका लागि कन्या खोज्ने गिरोह पक्राउ
  • ७. कांग्रेसबाट बर्दिया १ र २ का लागि सिफारीस गरिएका यी हुन उम्मेदवार