बाँकेको सिडिओ हुदा वाह वाही कमाएका राम वहादुर कुरुम्वाङ्ग फेरी बाँकेमा अख्तियार प्रमुख भएर आएका छन् । बाँके सिडिओ बाट कैलालि जिल्लाको टिकापुर स्थित इलाका प्रशासन कार्यालयमा सरुवा भएर गएको केही दिनमै कुरुम्वाङ्गकोअख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय सम्पर्क कार्यालय नेपालगन्जको प्रमुखमा सरुवा भएको हो । टिकापुर सरुवा भएपछि नेपालगन्जवासी निरास भएका थिए ।
उनिसँग बांके बर्दिया लगायत का जिल्लामा १० बर्षसम्म सिडिओ चलाएको अनुभव छ । कुरुम्वाङ्ग अख्तियारमा आएपछि धेरैको निद हराम भएको छ ।