बाँकेको कटकुईयामा आगलागी, एक दर्जन घर जले – Dastabej

बाँकेको कटकुईयामा आगलागी, एक दर्जन घर जले

क्षति विवरण आउन बाँकी


  • दस्तावेज

  • नेपालगन्ज । बाँकेको विकट नरैनापुर गाउँपालिका १ कटकुईया गाउँमा आगलागी हुँदा करिव एक दर्जन घर जलेर नष्ट भएको छ । शुक्रबार बिहान करिव साढे ११ वजेतिर आगलागी भएको हो । आगलागी कसरी भयो भन्ने यकिन सूचना नभए पनि एक स्थानीयको गोठबाट आगलागी भएको वडाध्यक्ष मोल्हे बेहना शेषले दास्ताबेजलाई जानकारी गराए । उनका अनुसार दमकल, स्थानीय प्रहरी र स्थानीयहरुको सहयोगमा आगलागी नियन्त्रणमा आइसकेको छ । बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम रानाले घटनाको अनुसन्धान भइरहेको जनाए । उनले आगलागीबाट भएको क्षतिको विवरण संकmन गरिरहेको बताए ।

  • १७ बैशाख २०७८, शुक्रबार १३:२७ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. ”मृत शिशु साटिएको” भन्दै भेरी अस्पतालमा रातभरी विवाद, आज छलफल हुँदै
  • ५. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ६. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ७. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर