कोरोना संक्रमित भएर पनि विरामीको सेवामा जुटिरहेकी भेरी अस्पतालकी नर्सको कथा (भिडियो) - Dastabej

कोरोना संक्रमित भएर पनि विरामीको सेवामा जुटिरहेकी भेरी अस्पतालकी नर्सको कथा (भिडियो)


  • दस्तावेज

  • नेपालगन्ज । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालको कोभिड आइसोलेशन वार्डमा काम गर्ने २४ वर्षीया नर्स कमला नेपालीलाई दोस्रो पटक कोभिड १९ भयो। तर पनि उनले कोभिडका बिरामीहरूको रेखदेख गर्न छाडेकी छैनन्।मैले आफ्नो पीडा आफैँसँग लुकाएर बिरामीहरूलाई निको होस् ‘ यहाँबाट बचाएर घर पुर्‍याउन पाऊँ भनेर काम निरन्तर गरिरहेँ,उनले भनिन्। उनलाई अस्पतालले छुट्टै बस्न क्याबिन दिए पनि बिरामीलाई आवश्यक देखेर स्वेच्छाले सेवा गरेको बताइन्।

  • २५ बैशाख २०७८, शनिबार १४:४५ प्रकाशित

  • Nabintech
  • १. २ लाख ऋणमा नेपालगन्जको करोडौंको जग्गा हड्प्ने गिरोह थुनामा
  • २. चुनावको मुखमा बाँकेमा मन्त्री ईस्तियाक र स्वकीय सचिव शम्सुलबीच टकराव, दुबैको नाम सिफारीस
  • ३. गुलरिया ८ मा आँगनमा खेलिरहेको १९ महिने बालकलाई चितुवाले झम्ट्यो, बर्दियामा तीन दिनदेखि लगातर आक्रमण
  • ४. बर्दिया मधुवनमा फेरि बाघले लियो एक जनाको ज्यान
  • ५. दैलेखको प्रजिअबाट सरुवा भएर फेरि बाँके आए हरी प्याकुरेल
  • ६. बाँकेको कन्या राजा मन्दिर क्षेत्रमा ´गाडिएको सुन` भएको बिश्वासमा झिक्न पुजाका लागि कन्या खोज्ने गिरोह पक्राउ
  • ७. कांग्रेसबाट बर्दिया १ र २ का लागि सिफारीस गरिएका यी हुन उम्मेदवार