कोरोना संक्रमित भएर पनि विरामीको सेवामा जुटिरहेकी भेरी अस्पतालकी नर्सको कथा (भिडियो) - Dastabej

कोरोना संक्रमित भएर पनि विरामीको सेवामा जुटिरहेकी भेरी अस्पतालकी नर्सको कथा (भिडियो)


  • दस्तावेज

  • नेपालगन्ज । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालको कोभिड आइसोलेशन वार्डमा काम गर्ने २४ वर्षीया नर्स कमला नेपालीलाई दोस्रो पटक कोभिड १९ भयो। तर पनि उनले कोभिडका बिरामीहरूको रेखदेख गर्न छाडेकी छैनन्।मैले आफ्नो पीडा आफैँसँग लुकाएर बिरामीहरूलाई निको होस् ‘ यहाँबाट बचाएर घर पुर्‍याउन पाऊँ भनेर काम निरन्तर गरिरहेँ,उनले भनिन्। उनलाई अस्पतालले छुट्टै बस्न क्याबिन दिए पनि बिरामीलाई आवश्यक देखेर स्वेच्छाले सेवा गरेको बताइन्।

  • २५ बैशाख २०७८, शनिबार १४:४५ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार