कारकाँदो चोकमा प्रहरीमाथि दुरब्यवहार (भिडियो) – Dastabej

कारकाँदो चोकमा प्रहरीमाथि दुरब्यवहार (भिडियो)


  • दिपेन्द्र केसी

  • नेपालगन्ज । निषेधाज्ञाको उल्लंघन गरेको आरोपमा मोटर साईकल रोख्ने क्रममा अपरिचत युवाहरुले मंगलबार दिउँसो नेपालग्नजको कांरकौदो चोकमा ड्युटीमा रहेको प्रहरीमाथि दुव्र्यहार गरेका छ्न् । एउटै मोटरसाईकलमा तीन जना सवार उनीहरुलाई प्रहरीले रोकेको थियो । आक्रोसित युवाहरुले प्रहरीहरुलाई तथानाम गाली गलौज गरी दुव्र्यहार गरेको प्रहरीले जनाएको छ । प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

  • ४ जेष्ठ २०७८, मंगलवार १५:४७ प्रकाशित

  • Nabintech
  • १. बांकेमा बाबुद्वारा आफ्नै छोराको धारिलो हतियार प्रयोग गरि हत्या
  • २. मानखोलाको जंगलबाट चरेस सहित ३ जना पक्राउ
  • ३. अस्पतालमा किन हुन्छ कोरोना विरामीको बढी मृत्यु ?
  • ४. लखेटीलखेटी आक्रमण,नर्सहरु एक तलाको झ्यालबाट हाम फाले
  • ५. विपदमा सहयोगी विमल
  • ६. कोहलपुरमा धाराबाट आफै बग्थ्यो पानी, चुरे विनासपछि सुक्यो धारा र खानेपानी
  • ७. आँखै अगाडि छटपटिएर मृत्यु भएको देख्दा रुन्छन् कोरानाका विरामी र कुरुवा
  • ८. बिद्रोह गर्दा कमैयामाथि जमिन्दारले बर्साउँथे गोली, खलियानमा गरिएको थियो महिलासहित ६ को हत्या
  • ९. गणतन्त्रको १३वर्षः कम्रेडहरुले बिर्से बलिदानी दिएको गाउँ
  • १०. काँखमा रहेकी ३ वर्षकी छोरीसहित हात्तीले पछारेपछि आमाछोरीको मृत्यु