नेपालगन्ज । निषेधाज्ञाको उल्लंघन गरेको आरोपमा मोटर साईकल रोख्ने क्रममा अपरिचत युवाहरुले मंगलबार दिउँसो नेपालग्नजको कांरकौदो चोकमा ड्युटीमा रहेको प्रहरीमाथि दुव्र्यहार गरेका छ्न् । एउटै मोटरसाईकलमा तीन जना सवार उनीहरुलाई प्रहरीले रोकेको थियो । आक्रोसित युवाहरुले प्रहरीहरुलाई तथानाम गाली गलौज गरी दुव्र्यहार गरेको प्रहरीले जनाएको छ । प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।