चिकित्सक संघका अध्यक्ष डा .कर्ण भन्छ्न, हामिलाइ नि भोक लाग्छ । हाम्रो धैर्यलाई टुट्न नदिनु होला । - Dastabej

चिकित्सक संघका अध्यक्ष डा .कर्ण भन्छ्न, हामिलाइ नि भोक लाग्छ । हाम्रो धैर्यलाई टुट्न नदिनु होला ।

संक्रमितको संख्या घट्यो भन्दैमा निस्फिक्री न बन्नु होला , १२-१३ घन्टा को आन्तराल मा १७-१७ जनाले ज्यान गुमाएको अवस्थालाई पनि मनन गर्न्रु होला ।


  • दस्तावेज

  • नेपालगन्ज । नेपाल  चिकित्सक संघ बाँकेका अध्यक्ष डा, बिनोद कर्णले चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल  बढाउन  आग्रह गरेका छन् । उनले संक्रमित हरुको संख्या घट्दैमा निस्फिकृ नरहन  सुझाएका छ्न् ।  उनले  लेखेका छन्,  बाँकेबासि  हो हामी स्वास्थ्यकर्मी लाई पनि ब्रेक तथा आराम चाहिन्छ , हामी सधै एकनासले भोक प्यास नभनी , परिवार सन्तान नभनी सन्क्रमीत लाई बचाउने धाउन्नमा छौ , हाम्रो त बिकल्प पनि नभएको अवस्था छ! हामीलाई र हाम्रो धैर्यलाई टुट्न नदिनु होला , सन्क्रमितकि संख्या घट्यो भन्दैमा निस्फिक्री न बन्नु होला , १२-१३ घन्टा को आन्तराल मा १७-१७ जनाले ज्यान गुमाएको अवस्थालाई पनि मनन गर्न्रु होला अझ ती ज्यान गुमाइ सकेका परीवारका हृदयबिदारक अवस्था लाई त झनै मनन गर्नु होला !!
    सम्पुर्ण स्वास्थ्यकर्मी को तर्फबाट यो दुई हात जोडेर 🙏🙏 विनम्र निवेदन गर्छ कि कृपया home isolation मा बसेका हरु आत्तिएर अस्पताल नआउनु होला , तपाइँ सङ आउने कुरुवा पनि सन्क्रमित हुने संभावना रहन्छ । अत्ति आवस्यक काम बिना घर बाहिर न निस्किनु होला !
    आफू पनि बचौ र स्वास्थ्यकर्मी लाई पनि बचाउ !!!😥😥😥

  • ६ जेष्ठ २०७८, बिहीबार १२:३६ प्रकाशित

  • Nabintech

    बढैयातालमा अध्यक्ष कप फुटबल प्रतियोगिता जारी ः आज बढैयाताल र बारबर्दिया बिच प्रतिस्पर्धा हुने दलबहादुर सुनार चैत्र ११ बढैयाताल ,बर्दिया यूवा नै देशको शान सबैले गरौ खेलकुदमा योगदान भन्ने मुल सन्देशका साथ कालिका सामुदायिक पुस्तकालय र बढैयाताल गाउँपालिका ८ नं वडा कार्यालयको आयोजनामा चैत्र ४ गते देखि बर्दिया जिल्ला पालिका स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता जारी छ । जारी प्रतियोगिताको चौथो संस्करण पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको फाइनल खेल चैत्र ११ सम्पन्न हुने कार्यतालिका भएता पनि बेमौषमी बर्षादको कारण खेल लम्बिन गएको आयोजकले जनाएको छ । प्रतिकुल मौषम र ठुलो पानी नपरे प्रतियोगिताको अन्तिम सेमि फाइनल खेल आज बारबर्दिया नगर पालिका र आयोजक बढैयाताल गाउँ पालिका बिच हुने कालिका सामुदायिक पुस्तकालयका अध्यक्ष सुन्दरमान श्रेष्ठले जनाएका छन् । हिजो भएको सेमि फाइनल खेलमा तेश्रो संस्करणको पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगितामा बिजेता बनेको बाँसगढी नगरपालिका लाई हराउदै फाइनलमा प्रबेश गरेको मधुवन नगर पालिका र आजको खेलमा बिजेता हुने पालिका बिच फाइनल खेल हुने छ । मयुर यूवा क्लबको खेल मैदानमा जारी अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनल खेलमा बिजेता हुनेले १ लाख ५ हजार ५ सय ५५ र उप बिजेता हुनेले ५१ हजार १ सय ११ नगत पुरस्कार, ट्रफि , मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ ।

  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बिपन्न बालबालिकालाई शैक्षिक समाग्री बितरण
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. राप्ती सोनारीको प्रमुख प्रशासकीय अधिकृतमा देवकोटा
  • ७. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न