चिकित्सक संघका अध्यक्ष डा .कर्ण भन्छ्न, हामिलाइ नि भोक लाग्छ । हाम्रो धैर्यलाई टुट्न नदिनु होला । – Dastabej

चिकित्सक संघका अध्यक्ष डा .कर्ण भन्छ्न, हामिलाइ नि भोक लाग्छ । हाम्रो धैर्यलाई टुट्न नदिनु होला ।

संक्रमितको संख्या घट्यो भन्दैमा निस्फिक्री न बन्नु होला , १२-१३ घन्टा को आन्तराल मा १७-१७ जनाले ज्यान गुमाएको अवस्थालाई पनि मनन गर्न्रु होला ।


  • दस्तावेज

  • नेपालगन्ज । नेपाल  चिकित्सक संघ बाँकेका अध्यक्ष डा, बिनोद कर्णले चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल  बढाउन  आग्रह गरेका छन् । उनले संक्रमित हरुको संख्या घट्दैमा निस्फिकृ नरहन  सुझाएका छ्न् ।  उनले  लेखेका छन्,  बाँकेबासि  हो हामी स्वास्थ्यकर्मी लाई पनि ब्रेक तथा आराम चाहिन्छ , हामी सधै एकनासले भोक प्यास नभनी , परिवार सन्तान नभनी सन्क्रमीत लाई बचाउने धाउन्नमा छौ , हाम्रो त बिकल्प पनि नभएको अवस्था छ! हामीलाई र हाम्रो धैर्यलाई टुट्न नदिनु होला , सन्क्रमितकि संख्या घट्यो भन्दैमा निस्फिक्री न बन्नु होला , १२-१३ घन्टा को आन्तराल मा १७-१७ जनाले ज्यान गुमाएको अवस्थालाई पनि मनन गर्न्रु होला अझ ती ज्यान गुमाइ सकेका परीवारका हृदयबिदारक अवस्था लाई त झनै मनन गर्नु होला !!
    सम्पुर्ण स्वास्थ्यकर्मी को तर्फबाट यो दुई हात जोडेर 🙏🙏 विनम्र निवेदन गर्छ कि कृपया home isolation मा बसेका हरु आत्तिएर अस्पताल नआउनु होला , तपाइँ सङ आउने कुरुवा पनि सन्क्रमित हुने संभावना रहन्छ । अत्ति आवस्यक काम बिना घर बाहिर न निस्किनु होला !
    आफू पनि बचौ र स्वास्थ्यकर्मी लाई पनि बचाउ !!!😥😥😥

  • ६ जेष्ठ २०७८, बिहीबार १२:३६ प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश