नेपालगन्ज । बाँके राप्तीसोनारी गाउँपालिका ४ मोरङ्ग खोलामा ६ वर्षदेखि बन्दै गरेको पुल निमार्णमा ढिलाई हुँदा सर्वसाधारणलाई सास्ती खेप्नु परेको छ । समान्य पानी पर्दा पनि आउजाउ बन्द हुने गरेको छ ।