नेपाल पत्रकार महासंघका अध्यक्ष सवार गाडी दुर्घटनामा - Dastabej

नेपाल पत्रकार महासंघका अध्यक्ष सवार गाडी दुर्घटनामा


  • दस्तावेज

  • नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल, महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसी, उपाध्यक्ष सन्तोष सुवेदी र दाङ शाखाका पूर्वअध्यक्ष सुदीप गौतम सवार गाडी तुलसीपुरमा दुर्घटनामा परेको छ । अध्यक्षसहित सबैजना सकुशल हुनुहुन्छ । सामान्य घाइते गौतम पनि प्राथमिक उपचारपछि घर फर्किनु भएको छ ।  अध्यक्षसहितका पत्रकार सवार गाडीलाई अर्को गाडीले ठक्कर दिएको थियो ।

  • १२ जेष्ठ २०७८, बुधबार २०:०१ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ७. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता