नेपाल पत्रकार महासंघका अध्यक्ष सवार गाडी दुर्घटनामा - Dastabej

नेपाल पत्रकार महासंघका अध्यक्ष सवार गाडी दुर्घटनामा


  • दस्तावेज

  • नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल, महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसी, उपाध्यक्ष सन्तोष सुवेदी र दाङ शाखाका पूर्वअध्यक्ष सुदीप गौतम सवार गाडी तुलसीपुरमा दुर्घटनामा परेको छ । अध्यक्षसहित सबैजना सकुशल हुनुहुन्छ । सामान्य घाइते गौतम पनि प्राथमिक उपचारपछि घर फर्किनु भएको छ ।  अध्यक्षसहितका पत्रकार सवार गाडीलाई अर्को गाडीले ठक्कर दिएको थियो ।

  • १२ जेष्ठ २०७८, बुधबार २०:०१ प्रकाशित

  • Nabintech
  • १. २ लाख ऋणमा नेपालगन्जको करोडौंको जग्गा हड्प्ने गिरोह थुनामा
  • २. चुनावको मुखमा बाँकेमा मन्त्री ईस्तियाक र स्वकीय सचिव शम्सुलबीच टकराव, दुबैको नाम सिफारीस
  • ३. गुलरिया ८ मा आँगनमा खेलिरहेको १९ महिने बालकलाई चितुवाले झम्ट्यो, बर्दियामा तीन दिनदेखि लगातर आक्रमण
  • ४. बर्दिया मधुवनमा फेरि बाघले लियो एक जनाको ज्यान
  • ५. दैलेखको प्रजिअबाट सरुवा भएर फेरि बाँके आए हरी प्याकुरेल
  • ६. बाँकेको कन्या राजा मन्दिर क्षेत्रमा ´गाडिएको सुन` भएको बिश्वासमा झिक्न पुजाका लागि कन्या खोज्ने गिरोह पक्राउ
  • ७. कांग्रेसबाट बर्दिया १ र २ का लागि सिफारीस गरिएका यी हुन उम्मेदवार