बाँसगढी उद्योग बाणिज्य संघका अध्यक्षलाई मातृ शोक – Dastabej

बाँसगढी उद्योग बाणिज्य संघका अध्यक्षलाई मातृ शोक


  • दस्तावेज

  • बर्दिया । बाँसगढी उद्योग बाणिज्य संघका अध्यक्ष रामसिंह थारुलाई मातृ शोक परेको छ । ७२ वर्षीया आमा पोटनी थारुको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । एक साताअघि उनलाई संक्रमण देखिएपछि भेरी अस्पताल नेपालगन्जमा उपचारका लागि भर्ना गरिएको थियो । नेपाली सेनाले अस्पतालबाट शव ल्याउन सहयोग गरेको थियो । मृतकको मानखोलामा अन्तिम संस्कार गरिएको छ ।

  • १३ जेष्ठ २०७८, बिहीबार १३:५९ प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश