सुरक्षा माग्दै भेरी अस्पतालमा दैनिक एक घण्टा प्रदर्शन (भिडियो) - Dastabej

सुरक्षा माग्दै भेरी अस्पतालमा दैनिक एक घण्टा प्रदर्शन (भिडियो)


  • दस्तावेज

  • नेपालगन्ज । भेरी अस्पतालका चिकिसक र स्वास्थ्यकर्मीहरुले स्वास्थ्यकर्मीहरुको सुरक्षा कानुनको माग गर्दै दैनिक एक घण्टा प्रिदर्शन गर्दै आएका छन् ।
    उनीहरुले साँझ ५ देखि ६ वजेसम्म अस्पताल परिसरमै प्रदर्शन गर्दै आएका हुन ।उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा चिकित्सकहरुमथि पटकपटक हातपात हुन थालेपछि एक हप्तादेखि एक घण्टा धरणसहित प्रर्दशनमा उत्रिएका हुन । उपचारको क्रममा उत्ता दांगका एक विरामीको मृत्यु भएपछि आफन्त र परिवारले स्वास्थ्यकर्मी र चिकित्सकमाथि सांघतिक आक्रमण गरेपछि प्रदर्शन सुरु गरिएको नेपाल चिकित्सक संघ बाँकेका अध्यक्ष विनोद कर्णले बताए । उक्त घटनापछि नर्स र डाक्टरहरु एक तलाको झ्यालबाट हाम फालेर आफ्नो ज्यान बचाएका थिए । भेरीमा काम गर्ने स्वास्थ्यकर्मीको सुरक्षा नलिएसम्म अन्दोलनमा उत्रिने नसि संघं बाँकेका अध्यक्ष लक्ष्मी केसी ओलीले जानकारी दिइन ।

  • १९ जेष्ठ २०७८, बुधबार १४:३८ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार