सुरक्षा माग्दै भेरी अस्पतालमा दैनिक एक घण्टा प्रदर्शन (भिडियो) - Dastabej

सुरक्षा माग्दै भेरी अस्पतालमा दैनिक एक घण्टा प्रदर्शन (भिडियो)


  • दस्तावेज

  • नेपालगन्ज । भेरी अस्पतालका चिकिसक र स्वास्थ्यकर्मीहरुले स्वास्थ्यकर्मीहरुको सुरक्षा कानुनको माग गर्दै दैनिक एक घण्टा प्रिदर्शन गर्दै आएका छन् ।
    उनीहरुले साँझ ५ देखि ६ वजेसम्म अस्पताल परिसरमै प्रदर्शन गर्दै आएका हुन ।उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा चिकित्सकहरुमथि पटकपटक हातपात हुन थालेपछि एक हप्तादेखि एक घण्टा धरणसहित प्रर्दशनमा उत्रिएका हुन । उपचारको क्रममा उत्ता दांगका एक विरामीको मृत्यु भएपछि आफन्त र परिवारले स्वास्थ्यकर्मी र चिकित्सकमाथि सांघतिक आक्रमण गरेपछि प्रदर्शन सुरु गरिएको नेपाल चिकित्सक संघ बाँकेका अध्यक्ष विनोद कर्णले बताए । उक्त घटनापछि नर्स र डाक्टरहरु एक तलाको झ्यालबाट हाम फालेर आफ्नो ज्यान बचाएका थिए । भेरीमा काम गर्ने स्वास्थ्यकर्मीको सुरक्षा नलिएसम्म अन्दोलनमा उत्रिने नसि संघं बाँकेका अध्यक्ष लक्ष्मी केसी ओलीले जानकारी दिइन ।

  • १९ जेष्ठ २०७८, बुधबार १४:३८ प्रकाशित

  • Nabintech
  • १. बाँसगढी नगरपालिका वडा नं ८ का वडा अध्यक्ष विरुद्ध बलात्कार प्रयासको मुद्दा
  • २. मुनाल कप फुटवल प्रतियोगिता जारी सोमबारको खेलमा मयुर र मुनाल बिजयी
  • ३. खाना नपकाएको निहुँमा लात्ती हान्दा श्रीमतीको मृत्यु
  • ४. पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची आयो
  • ५. यी दिल बोलको गित छिट्टै सर्बजनिक हुदै
  • ६. लुम्बिनीको उपसभामुखमा केसी निर्विरोध निर्वाचित
  • ७. खजुरा ६ उढरापुरमा माघ १५ गते देखि २३ गते सम्म मेला