अज्ञात व्यक्तिले नेपालगन्ज उपमहानगरपालिका १२ नम्बरको वडा कार्यालयको ट्रयाक्टर आगो लगाएका छ्न । आगलागी बाट इन्जिनमा क्षति भएको वडा अध्यक्ष बुद्धिसागर सुबेदीले जानकारी दिनुभयो । । प्रहरीले केही शंकास्पद व्यक्तिलाई प्रकाउ गरेको छ । उनीहरु माथी अनुशासन शुरु गरिएको छ ।