प्रतिनिधिसभा विघटन मुद्दामा सर्वोच्चद्धाराअन्तरिम आदेश दिन ईन्कार,कारण देखाउ आदेश जारी – Dastabej

प्रतिनिधिसभा विघटन मुद्दामा सर्वोच्चद्धाराअन्तरिम आदेश दिन ईन्कार,कारण देखाउ आदेश जारी


  • दस्तावेज

  • काठमाडौँ — ‍सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धीको मुद्दामा अन्तरिम आदेश दिन ईन्कार गरेको छ । बुधबार बसेको संवैधानिक इजलासले भने राष्ट्रपति कार्यालय, प्रधानमन्त्र िकार्यालयलगायतलाई उक्त मुद्दा सम्बन्धमा कारण देखाउन आदेश गरेको छ । उक्त आदेशपछि मुद्दाको सुनुवाईअसार ९ गतेबाट गर्ने निर्णय भएको छ । उक्त रिटमा कांग्रेस सभापति शेरबहादुर देउवासहितका १४६ सांसदको निवेदक रहेका छन् । उक्त रिटलाई प्राथमिकता आधारमा सुनुवाई गरिने अदालतले जनाएको छ ।

  • २६ जेष्ठ २०७८, बुधबार १६:५४ प्रकाशित

  • Nabintech
  • १. बांकेमा बाबुद्वारा आफ्नै छोराको धारिलो हतियार प्रयोग गरि हत्या
  • २. मानखोलाको जंगलबाट चरेस सहित ३ जना पक्राउ
  • ३. अस्पतालमा किन हुन्छ कोरोना विरामीको बढी मृत्यु ?
  • ४. लखेटीलखेटी आक्रमण,नर्सहरु एक तलाको झ्यालबाट हाम फाले
  • ५. विपदमा सहयोगी विमल
  • ६. कोहलपुरमा धाराबाट आफै बग्थ्यो पानी, चुरे विनासपछि सुक्यो धारा र खानेपानी
  • ७. आँखै अगाडि छटपटिएर मृत्यु भएको देख्दा रुन्छन् कोरानाका विरामी र कुरुवा
  • ८. बिद्रोह गर्दा कमैयामाथि जमिन्दारले बर्साउँथे गोली, खलियानमा गरिएको थियो महिलासहित ६ को हत्या
  • ९. गणतन्त्रको १३वर्षः कम्रेडहरुले बिर्से बलिदानी दिएको गाउँ
  • १०. काँखमा रहेकी ३ वर्षकी छोरीसहित हात्तीले पछारेपछि आमाछोरीको मृत्यु