अति बिपन्न तथा असाहायलाई माओवादी केन्द्रले नेपालगन्जमा दियो राहत – Dastabej

अति बिपन्न तथा असाहायलाई माओवादी केन्द्रले नेपालगन्जमा दियो राहत


  • सुनिल रेग्मी

  • नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र नेपालगन्ज नगरसमितिले नगरका बिभिन्न वडाका बिपन्न तथा असाहायलाई राहात तथा स्वास्थय सामाग्री बितरण गरेको छ ।
    कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका लुम्बिनी प्रदेश कमिटी सदस्य अकल बमका अनुसार नगरका अति बिपन्न तथा वडा नं १९ र वडा नं २० का विपन्न तथा असहाय तथा वितरण गरिएको हो ।
    नेपालगन्ज उपमहानगरपालिका का सबै वडामा परिवारको अवस्था हेरेर घरमै पुगेर राहात बितरण गर्ने कार्यक्रम तय गरीएको छ । कार्यक्रममा लुम्बिनी  प्रदेश कमिटी सदस्य नवीन शर्मा ,जिल्ला कमिटी सदस्य रतन शाही ,मिना चदारा,बसन्त मल्ल,उषा बिक,नेपालगन्ज उद्योग बाणिज्य संघ का सदस्य दिपेन्द्र ,मन्दिरा पाण्डे लगायको उपस्थितमा राहत वितरण भएको नगर अध्यक्ष डिल्ली बरालले जानकरी दिनु भयो ।

  • २७ जेष्ठ २०७८, बिहीबार २२:०८ प्रकाशित

  • Nabintech
  • १. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • २. नेपालगन्जको सभ्य पाइला सुधारकेन्द्रमा एक जनाको मृत्यु
  • ३. सुधार केन्द्रमा मृत्यु भएका हिकम्त थापाको शरीरभरी निलडाम
  • ४. रोल्पा कारागारमा मृत्यु भएका नेपालगन्जका हरिजनका नाममा छुटेका शाह भारतीय जेलमा
  • ५. राप्ती नदिमा दुई जनाको शव फेला
  • ६. प्रधानमन्त्री पत्नी डा. आरजु राणा बर्दिया १ बाट निर्वाचनमा लड्ने तयारी
  • ७. प्लान इन्टरनेशनल नेपाल कर्मचारीहरुलाई मुद्दा लगाउन मै व्यस्त