नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र नेपालगन्ज नगरसमितिले नगरका बिभिन्न वडाका बिपन्न तथा असाहायलाई राहात तथा स्वास्थय सामाग्री बितरण गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका लुम्बिनी प्रदेश कमिटी सदस्य अकल बमका अनुसार नगरका अति बिपन्न तथा वडा नं १९ र वडा नं २० का विपन्न तथा असहाय तथा वितरण गरिएको हो ।
नेपालगन्ज उपमहानगरपालिका का सबै वडामा परिवारको अवस्था हेरेर घरमै पुगेर राहात बितरण गर्ने कार्यक्रम तय गरीएको छ । कार्यक्रममा लुम्बिनी प्रदेश कमिटी सदस्य नवीन शर्मा ,जिल्ला कमिटी सदस्य रतन शाही ,मिना चदारा,बसन्त मल्ल,उषा बिक,नेपालगन्ज उद्योग बाणिज्य संघ का सदस्य दिपेन्द्र ,मन्दिरा पाण्डे लगायको उपस्थितमा राहत वितरण भएको नगर अध्यक्ष डिल्ली बरालले जानकरी दिनु भयो ।