रावतको स्मृतिमा बृक्षारोप सहित चौतारो निर्माण – Dastabej

रावतको स्मृतिमा बृक्षारोप सहित चौतारो निर्माण


  • दस्तावेज

  • बैजनाथका उदयमान युवा उद्द्मी डम्बर रावत र उनको परिवारले स्वर्गीय आमा जसोदा रावतको स्मृतिमा बृक्षारोप सहित चौतारो निर्माण गरेको छ ।
    कोरोना संक्रमण बाट गत बैशाख १४ गते कोहलपुर स्थित शिक्षण अस्पतालमा उपचार गराउदा गराउदै निधन हुनु भयकि स्थानीय समाज सेवि खिम बहादुर रावत को धर्मपत्नी जसोदाको ४५औ पुण्य तिथिको अवसरमा मानखोला घाटमा चौतारो निर्माण गरिएको हो ।
    झन्दै एक लाख खर्च भएको सोको एक समारोहका बिच मृतका ससुरा र सासुले उदघाट गर्दै बुहारीको स्मृतिमा “जसोदा स्मृति चौतारो ” नामाकरण गर्नु भएको उवा उधमि रावतले जानकारी गराउनु भयो ।
    मृतका जेठा छोरा रावतका अनुसार मानखोला घाटमा मलामीहरुला बस्न र सितल्ता सहजताका लागि आमाको स्मृतिमा पक्की चौतारो निर्माण गरिएको हो ।
    त्यसै गरि जसोदाको स्मृतिमा बैजनाथ ६ स्थित हरियाली सामुदायिक बन हाताभित्र रहेको खेलमैदानमा महत्त्वपूर्ण १सय १वटा विभिन्न जातका बिरुवाहरु समेत रोपिएको रावतले बताउनु भयो ।
    सो खेलमैदानमा असोक , स्वामी , छतिवन लगायतका महत्त्वपूर्ण बिरुवाहरु मृतको स्मरणमा रोपिएको छ ।

  • २८ जेष्ठ २०७८, शुक्रबार १८:०० प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिहरुलाई सपथ ग्रहणमा ‘अपमान’
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ५. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ६. बाघको आक्रमणमा परि बर्दियामा महिलाको ज्यान गयो
  • ७. बढैयातालको उपाध्यक्ष र ७ वडाध्यक्ष जितेको एमाले अध्यक्षमा किन पराजित भयो ?