पक्की सडक माग्दा गुलरियाका मेयरद्धारा महिलामाथि दुव्र्यहारको आरोप (भिडियो) – Dastabej

पक्की सडक माग्दा गुलरियाका मेयरद्धारा महिलामाथि दुव्र्यहारको आरोप (भिडियो)

मेयर भन्छन्, दुव्र्यहार गरेको छैन । म सबैलाई सम्मान गर्छु ।


  • दस्तावेज

  • बर्दिया । बर्दिया गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले पक्की सडक माग्न जादा दुव्र्यबहार गरेको  महिलाहरुले आरोप लगाएका छन् । गुलरिया नगरपालिका वडा न ४ का तुलापुरका महिलाहरु ढलसहित पक्की सडक निमार्णका माग गर्दै मंगलबार बिहान ११ वजे नगरपालिकामा धर्ना दिन पुगेका थिए । तर मेयर यादव दिउँसो ३ वजे नगरपालिका पुगेर धर्ना दिइरहेका महिलाहरुको धकल्दै कार्यालय पसेपछि विवाद भएको थियो । स्थानीयहरुले यस्ता पनि मेयर हुन्छ भनेर आक्रोस पोखेका थिए । तर मेयर यादवले भने कसैलाई पनि दुव्र्यवहार नगरेको दाबी गरेका छन् । उनले आफूलाई एक भिडले कार्यालयमा पस्न नदिंएको गुनासो गरे । असार १० गते नीति तथा कार्यक्रम ल्याउन बेला कार्यालयमा धर्ना दिने, कार्यालयको काममा बाधा पुर्याएको गुनासो गरे ।

  • ९ असार २०७८, बुधबार १६:२७ प्रकाशित

  • Nabintech
  • १. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • २. नेपालगन्जको सभ्य पाइला सुधारकेन्द्रमा एक जनाको मृत्यु
  • ३. सुधार केन्द्रमा मृत्यु भएका हिकम्त थापाको शरीरभरी निलडाम
  • ४. रोल्पा कारागारमा मृत्यु भएका नेपालगन्जका हरिजनका नाममा छुटेका शाह भारतीय जेलमा
  • ५. राप्ती नदिमा दुई जनाको शव फेला
  • ६. प्रधानमन्त्री पत्नी डा. आरजु राणा बर्दिया १ बाट निर्वाचनमा लड्ने तयारी
  • ७. प्लान इन्टरनेशनल नेपाल कर्मचारीहरुलाई मुद्दा लगाउन मै व्यस्त