हिमालयन बैंकद्धारा भेरी अस्पताललाई स्वास्थ्य सामाग्री खरिदका लागि १ लाख ५१ हजार सहयोग – Dastabej

हिमालयन बैंकद्धारा भेरी अस्पताललाई स्वास्थ्य सामाग्री खरिदका लागि १ लाख ५१ हजार सहयोग


  • दस्तावेज

  • नेपालगन्ज । हिमालयन बैंक लिमिटेड, नेपालगंज शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत भेरी अस्पताल, नेपालगन्जलाई कोभिड महामारी विरुद्वको लडाईमा बिरामीलाई आवश्यक पर्ने स्वास्थ्य सामाग्री खरिदको लागि १ लाख ५१ हजार आर्थिक सहयोग गरेको छ । उक्त रकम वापतको चेक हिमालयन बैंक लिमिटेड, नेपालगन्ज शाखाका शाखा प्रबन्धक शैलेन्द्रमान श्रेष्ठले अस्पतालका निमित्त सुपरीटेन्डेन्ट डा. खग्रेन्द्र जंग शाह लाई हस्तान्तरण गरेका हुन ।

     

  • ११ असार २०७८, शुक्रबार १६:१६ प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश