बर्दियामा घरपालुवा जनावर खान पल्केको पाटे बाघ नियन्त्रणमा - Dastabej

बर्दियामा घरपालुवा जनावर खान पल्केको पाटे बाघ नियन्त्रणमा


  • दस्तावेज

  • बर्दिया — घर पालुवा जनावर खान पल्केको बाघलाई बर्दिया राष्ट्यि निकुन्ज प्रशासने नियन्त्रणमा लिएको छ । घर पालुवा जनावर खान गएका बेला मान्छेलाई आक्रमण गर्न सक्ने खतरा देखिएपछि नियन्त्रणमा लिइएको हो ।
    निकुञ्जबाट निस्कको पोथी पाटे बाघ गेरुवा गाउँपालिका४ शान्तिपुर ढुकनिया पाताल चुली क्षेत्रमा पुगेको थियो । नजिकै रहेको सामुदायिक वनबाट नियन्त्रणमा लिइएको सहायक संरक्षण अधिकृत असिम थापाले बताए । उक्त बाघलाइ क्यामेरा राखेर नियमित निगरानीमा राखिएको थियो । नियन्त्रणमा लिएको बाघलाई बबई उपत्याका क्षेत्रको घना जंगलमा छाडिएको छ । एक वर्ष यता निकुन्जबाट ५ वटा बाघलाई निकुञ्जले नियंत्रणमा लिइसकेको जनाएको छ ।

  • १२ असार २०७८, शनिबार १४:१७ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा