बर्दियामा घरपालुवा जनावर खान पल्केको पाटे बाघ नियन्त्रणमा – Dastabej

बर्दियामा घरपालुवा जनावर खान पल्केको पाटे बाघ नियन्त्रणमा


  • दस्तावेज

  • बर्दिया — घर पालुवा जनावर खान पल्केको बाघलाई बर्दिया राष्ट्यि निकुन्ज प्रशासने नियन्त्रणमा लिएको छ । घर पालुवा जनावर खान गएका बेला मान्छेलाई आक्रमण गर्न सक्ने खतरा देखिएपछि नियन्त्रणमा लिइएको हो ।
    निकुञ्जबाट निस्कको पोथी पाटे बाघ गेरुवा गाउँपालिका४ शान्तिपुर ढुकनिया पाताल चुली क्षेत्रमा पुगेको थियो । नजिकै रहेको सामुदायिक वनबाट नियन्त्रणमा लिइएको सहायक संरक्षण अधिकृत असिम थापाले बताए । उक्त बाघलाइ क्यामेरा राखेर नियमित निगरानीमा राखिएको थियो । नियन्त्रणमा लिएको बाघलाई बबई उपत्याका क्षेत्रको घना जंगलमा छाडिएको छ । एक वर्ष यता निकुन्जबाट ५ वटा बाघलाई निकुञ्जले नियंत्रणमा लिइसकेको जनाएको छ ।

  • १२ असार २०७८, शनिबार १४:१७ प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिहरुलाई सपथ ग्रहणमा ‘अपमान’
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ५. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ६. बाँकेको जानकीमा श्रीमान-श्रीमतीको आलोपालो नेतृत्व
  • ७. मेयरमा नेपाली कांग्रेसले  प्रशान्त बिष्टलाई दियो टिकट