अभिनेत्री रेखा थापाको फोटोसहित मन छुने पोष्ट, ३४ लाख फलोवर्स – Dastabej

अभिनेत्री रेखा थापाको फोटोसहित मन छुने पोष्ट, ३४ लाख फलोवर्स


  • दस्तावेज

  • नेपालगन्ज । नेपालकै चर्चित अभिनेत्री रेखा थापा सामाजिक सन्जालमा मन छुने स्टाटस पोष्ट गर्दै आएकी छन् । आईतबारसम्म उनका ३३ लाख ८० हजार ६ सय ५४ जना फलोवर्स छन् । उनले सामाजिक सन्जालमा फोटोसहित पोष्ट गरेका मन छुने भनाई । जस्ताकोतस्तै ।
    १) जुन नजरले हामी संसारलाई हेर्छौ र देख्छौ, त्यही नजरले आफुलाई पनि हेर्ने बानी पर्छौ ।


    २) भविष्यको हरेक दिनले हामी मानव हरुलाई परिवर्तन हुन दवाब दिनेछ । प्रक्रिती, जलबायु र जैबिक चुनौती आइराख्ने छन । हामी सुध्रिनु पर्छ र हाम्रो बिकास, अर्थ प्रणाली र सोच बदलिनु पर्छ ।


    ३) यो मन पनि जता पुग्छ उतै संसार बनाउदै हिड़छ चाहे बाहिर जाओस चाहे भित्र ।।।।।।।।


    ४) नदी जता बग्छ त्यतै गुडने ढुङो बालुवा बन्छ, हराउछ । अक्सर गरेर नदिको बिरुद्द उभिने ढुङ्गाले धार बदलिदिन्छ । त्यस्तै गरी चुनौतिको बेला अडान लिने मान्छे मात्र आफ्नो पहिचान बचाउछ ।


    ५) जीवन कहिलै शुरु गरौला भनेर पर्खनु भनेको( अभिलाषाको भुमरी हो । बाच्ने मान्छे खुशी भएर आजै बाच्दछन, जती जीवन पाईन्छ, जे छ, त्यसमै हासेर ।


    ६) कठिन परिस्थितीको बेला( आफुलाई निरिह र कमजोर ठान्नु हुँदैन, किनकी हाम्रो मस्तिस्कले परिस्थितीलाई झन भयबह र काल्पनिक रुपमा समाधान नदेख्ने बनाउछ । हरेक समय आउछ र जान्छ अनी हामी राम्रो र नराम्रो दुबै भोग्दछौ । यही नै जीवन हो ।


    ७) जब परिस्थिती खराब हुन्छ, चारै तिर अन्धकार छाउछ, सम्भावना देखिदैनन( त्यती बेला हाम्रो सकारात्मक मनस्थिती जरुरी छ । निराश मनहरुलाई निराशा पस्केर मद्घत हुँदैन ।

    स्रोतः रेखा थापाको फेसबुक पेज

  • १३ असार २०७८, आईतवार १९:१९ प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५. नेपाल भारत प्रमुख नाका खोल्ने सरकारी निर्णयः तर खुलेन नेपालगन्ज नाका
  • ६.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ७. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश